प्रतिष्ठान अगाडी ३० फिटको सडक बन्दै

120 0

कार्तिक १३, २०७४-धरान–१८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठान अगाडीको विपि सुन्दर बजार जाने २० फुटे साँगुरो सडकलाई आइतबारदेखि फारकिलो बनाउन सुरु गरिएको छ । धरान–१८ वडा समितिको पहलमा सडक फराकिलो बनाउन सुरु गरिएको हो ।

साँगुरो सडक भएकाले अस्पतालमा उपचारकालागि आउने सार्वसाधारण र बिरामी बोकेर आएका सवारी साधन, एम्बुलेन्स छिर्न मुस्किल भएपछि सडक फराकिलो बनाउन सुरु गरिएको धरान–१८ का वडाध्यक्ष प्रविण राईले बताए ।

उनका अनुसार करिव ७ लाख रुपैयाँको लागतमा एकसय २० मिटर लम्बाईको सडक तीन हप्तामा पुरा गर्नेगरी काम सुरु भएको छ । तीस फिटको सडकमा छुट्टै ड्रेन र मान्छे हिंड्ने फुटपाथसहित फराकिलो भएपछि अस्पतालमा उपचारकालागि आउने एम्बुलेन्स र सर्वसधारण सहज हुने उनले बताए ।

प्रतिक्रिया

Related Post

फागुन २५ र २६ नेपाल बन्द, अवज्ञा गर्नेले बेलुका सोच्नुहोला ! कमजोरी कस्को सरकारको कि जनता को

Posted by - March 7, 2018 0
अर्थ संसार, काठमाडौं– पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहद्धारा यही फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरिएको छ…

चुनाव हारेपनि मन्त्री बन्न पाइने प्रावधान, नारायणकाजी र बामदेवलाई के फाइदा ?

Posted by - December 13, 2017 0
मंसिर २७, काठ्माडौं । प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने…

मतपेटिकामा आगो लाग्यो, मतदान स्थगित

Posted by - November 26, 2017 0
बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा…

वर्षमानको घोषणाः हाइड्रोमा शेयर भएका युवालाई खोजेर ज्वाईं बनाउने दिन ल्याउँछु

Posted by - March 18, 2018 0
काठमाण्डु, ३ चैत– नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता देखाएका छन् । माओवादी…
%d bloggers like this: