श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

40 0

कार्तिक १०, २०७४-वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध बिहीबार रातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत निकालेको छ ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले खराव प्रदर्शन गर्दै १८.३ ओभर मात्र टिकेर १ सय २ रन बनाउन सक्यो । जवाफमा पाकिस्तानले १६ बलको खेल बाँकी रहँदा ३ विकेट गुमाएर १ सय ३ रन बनायो ।

दक्षिण अफ्रिकाको जित

ब्लोमफोन्टेन– दक्षिण अफ्रिकाले पहिलो ट्वान्टी ट्वान्टीमा बिहीबार राति बंगलादेशलाई २० रनले हराएको छ । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ९५ रन बनायो ।

जवाफमा बंगलादेशले २० ओभरमा ९ वकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

Related Post

आक्रमक खेल्दै इंग्ल्यान्ड च्याम्पियन

Posted by - October 30, 2017 0
कार्तिक ११, २०७४-इंग्ल्यान्डले आक्रमक फुटबलको उदाहरण पस्कदै फिफा यू—१७ विश्वकप फुटबलमा पहिलोपल्ट च्याम्पियन भएको छ । साल्ट लेक स्टेडियममा शनिबार…

ब्राजिल यू १७ विश्वकपको तेस्रो स्थानमा

Posted by - October 30, 2017 0
सकेन । प्रतियोगितामा ६ गोल गरेका लासाना एन्डिययेले सम्हालेको मालीको अग्रपंक्तिलाई ब्राजिली गोलकिपर ग्याब्रियल ब्राजाओले निरास पारेका थिए । उनले…

‘यो दिन सोचेको थिइनँ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान अनिल गुरुङ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदा मंगलबार निकै भावुक बने ।…

पेरु ३६ वर्षपछि विश्वकपमा, यी हुन् २०१८ मा छनोट भएका टिम

Posted by - November 16, 2017 0
पेरु दस खेलयता अपराजित छ, जुन उसको ७५ वर्षयताकै सबभन्दा सुखद हो । विश्वकपमा छनोट भएको खुशीयालीमा पेरुभियन सरकारले विहीबार…
%d bloggers like this: