पोखरामा वामगठबन्धन उम्मेदवारको गाडी तोडफोड

33 0

वामगठबन्धनका तर्फबाट कास्की जिल्लाको क्षेत्र नम्बर ३ का उम्मेद्वार जगत विश्वकर्माले प्रयोग गर्ने गाडी मंगलाबार साझँ तोडफोड भएको छ।

उनले प्रयोग गरेको ग१य ७२८ नम्बरको पर्यटक गाडी पोखरा न्यूरोडमा मंगलबार साँझ तोडफोड भएको हो। तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ ।

पोखराको न्यूरोडस्थित होटलमा बसेर खाना खान राखेका बेला गाडी तोडफोड भएको उम्मेद्वार विश्वकर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

Related Post

आज राति अत्याधिक मिथुन उल्का वर्षा हुने

Posted by - December 14, 2017 0
मंसिर २८, २०७४-आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने…

टेलिकमका अफर थप तीन महिना

Posted by - November 12, 2017 0
काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्र्धनात्मक अफरलाई थप तीन महिना निरन्तरता दिएको छ । उपभोक्ताले अत्यधिक…

‘युवालाई सुम्पिँदैमा कांग्रेस सुध्रिँदैन’

Posted by - January 14, 2018 0
संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे…

सफल बन्न के गर्नुपर्छ ? जान्नुहोस

Posted by - January 16, 2018 0
जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका…
%d bloggers like this: