बाबुराम र नारायणकाजीलाई वैद्यका उम्मेदवारको चुनौती

213 0

गोरखा, २३ कात्तिक – गोरखा–२ भन्नेबित्तिकै डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा दिमागमा आइहाल्छ ।

तर गोरखा–२ मा भट्टराई र श्रेष्ठबाहेक मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पनि उम्मेदवारी दिएको छ ।

मोर्चाबाट उम्मेदवार बनेका छन्, नारायण अधिकारी ‘निश्चल’ । उनी गोरखाका पुराना कम्युनिष्ट नेता श्रीनाथ अधिकारीका छोरा हुन् ।

आफूलाई नै असली माओवादी बताउँदै भोट मागिरहेका अधिकारी भट्टराई र श्रेष्ठका लागि चुनौति बनेका छन् ।

उनी हाल बैद्य नेतृत्वको पार्टीको केन्द्रीय सदस्यका अलवा गोरखा, लमजुङ र मनाङ जिल्लाको ईञ्चार्ज छन् ।

प्रतिक्रिया

Related Post

सुविधाकाे उपभोग गर्दै ठूला दल आक्रामक प्रचारमा, उम्मेदवारका आफ्नै घोषणापत्र

Posted by - November 16, 2017 0
काठमाण्डौ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल…

कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने : उपप्रम गच्छदार

Posted by - November 15, 2017 0
इटहरी, २७ कात्तिक उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली…

nobel.gif चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

Posted by - November 14, 2017 0
नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु…

एमालेका जित सुनिश्चित भएका ४३ उम्मेद्वार जसलाई लोकतान्त्रीक गठबन्धनको कुनै जोर चल्दैन

Posted by - November 26, 2017 0
आगामी मंसिर १० र २१ मा हुने निर्वाचनको लागी नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका केहि नेताहरुलाई हराउनका लागी नेपाली काँग्रेसले…

कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार

Posted by - December 19, 2017 0
काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सकिएसँगै देश अहिले प्रदेशको राजधानी र मुख्यमन्त्रीको बहसमा केन्द्रित भएको छ । एकातिर प्रादेशिक…
%d bloggers like this: