कांग्रेस र माओवादी कार्यकर्ताबीच हानाहान

111 0

सोलुखुम्बु ।
चुनावी अभियानका क्रममा सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमाआधा दर्जन घाइते भएका छन् ।

कांग्रेस जिल्ला कोषाध्यक्ष पेमा तामाङ र माओवादीको महाधिवेशन आयोजक समिति सदस्य दिलबहादुर नेपालीलाई गम्भीर चोट लागेको छ ।

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीले माओवादी कार्यकर्ता माथि जाइलाग्ने निर्देशन दिएलगतै भडप भएको वताइएको छ । आफूहरुमाथि जाइलागेपछि रक्षाका लागि प्रहरीलाइ खवर गरेको माओवादीले जनाएको छ ।

गुदेलको कार्यक्रमबाट फर्किएर सोताङ ५ मा बास बसेको घरमा पनि गएराती माओवादी कार्यकर्ता र काग्रेस कार्यकर्ता बिच झडप भएको थियो ।

 

प्रतिक्रिया

Related Post

देउवालाई रामचन्द्र पौडेलको प्रश्न: केन्द्रीय समितिको बैठक कहिले बोलाउने ?

Posted by - January 16, 2018 0
काठमाडौं- नेपाली कांग्रेका महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन…

राणासंग र राजासंग नडराएको काङ्ग्रेस बामगठबन्धनसंग डराउँदैन: अर्जुननरसिंह केसि

Posted by - December 29, 2017 0
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसिले राष्ट्रीयसभा ले पूर्णता नपाईकन नयाँ प्रधानमन्त्री चुनिन नसक्ने बताउनु भएको छ । एक टेलिभिजनलाई दिएको…

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ? Copy

Posted by - November 23, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

Posted by - February 18, 2018 0
काठमाडौं- नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ…
%d bloggers like this: