पक्राउ परे गौचनको हत्यारा, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

111 0

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन । मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर प्रहरीले यस बारे सार्वजनिक गर्दैछ ।

यसअघि गत २३ असोजमा बानेश्वरको खरिबोटमा दिउँसै गौचनको गोली हानी हत्या गरिएको थियो ।

शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा उनीलाई गोली हानिएको थियो ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको थियो । लगत्तै, गाडी रोकिएपछि दुई राउण्ड गोली प्रहार भएको थियो ।

प्रतिक्रिया

Related Post

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य

Posted by - January 2, 2018 0
काठमाडौं, पुस १७ सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । नेपाल आयल…

रेल मार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरामा

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-नेपालमा रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिकसहितको टोली बुधबार पोखरा आएर अध्ययन गरेको छ ।…

वर्षमानको घोषणाः हाइड्रोमा शेयर भएका युवालाई खोजेर ज्वाईं बनाउने दिन ल्याउँछु

Posted by - March 18, 2018 0
काठमाण्डु, ३ चैत– नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता देखाएका छन् । माओवादी…
%d bloggers like this: