‘मधेस केन्द्रित शक्ति विजयी हुने दाबी’

102 0

राजविराज, २८ कात्तिक  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन भारी बहुमतले जित्ने दाबी गर्नुभएको छ ।

सप्तरीको महदेवा–१ पकरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धन विजयी भएलगतै प्रदेश नं २ मा मधेश सरकार घोषणा गर्ने बताउनुभयो ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने सपना पूरा नहुने भन्दै अध्यक्ष यादवले आन्दोलनमा गोली बर्साएर दमन गर्ने दलहरुलाई भोट नदिएर सबक सिकाउन मधेसी जनतालाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया

Related Post

वामदेवको चटक देखेर स्थानीयबासी आजित, काँग्रेससँग पोखे गुनासो !

Posted by - December 3, 2017 0
बर्दियालाई आफ्नै विरासत ठानेका एमाले उपाध्यक्ष वामदेव गौतमको गढको रुपमा रहेको वाँसगढी नगरपालिकाका विभिन्न वार्डहरुका मतदाता नेपाली काँग्रेसले आफ्नो पक्षमा…

भारतकै दवावमा माओवादीलाई सरकार बाहिर राख्न खाेजियाे : चित्रबहादुर केसी

Posted by - February 18, 2018 0
बुटवल,फागुन ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर…

मतदाताको प्रश्नः ‘हामीले भोट किन दिने?

Posted by - November 14, 2017 0
नेपालगन्ज: विहानको घरधन्दा सकेर बाँके सुन्दरपुरवाकी गुरमीत कुँवर भैसी चराउन जाँदै थिइन्। गाउँ पारीको आकाश धुलाम्मे भयो। आँखामा सिधै परेको सूर्यको…

नेपाल बन्दकाे अाव्हान नगरिएकाे विप्लवकाे प्रष्टीकरण

Posted by - November 23, 2017 0
काठमाडौं, मंसिर ७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरीएको स्पष्ट पारेको छ ।…

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको…
%d bloggers like this: