वाम गठबन्धनको चुनावी सभा नजिकै बिष्फोट

109 0

बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ ।

गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी क्याम्पस नजिकै बम पड्केको हो । बाम गठबन्धनले बिहिवार क्याम्पसमै आमसभा राखेको छ ।

प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले सामान्य प्रकारको बम पड्केको प्रतिक्रिया दिएका छन् । बिष्फोटबाट कुनै क्षति भएको छैन । कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आउने कार्यक्रम छ ।

दिउँसो १ बजे कार्यक्रम स्थलदेखि १० मिटर पर फोहोर फाल्ने स्थानमा बम पड्केको प्रहरीले बतायो । ठूलो आवाज सहित पड्केपछि प्रहरीले थप सुरक्षाकर्मी बढाएको छ ।

प्रतिक्रिया

Related Post

गुप्तचर रिपोर्टको दाबी, एमालेको सय सिट, कांग्रेस सय सिट नजिक, राप्रपा मासिने

Posted by - December 4, 2017 0
पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले प्रक्षेपण गरेको एक निर्वाचनसम्बन्धी प्रतिवेदन बाहिरिएको छ । रिपोटर्स नेपालका अनुसार रिपोर्टमा एमाले सबैभन्दा…

भर्खरै पाल्पामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु

Posted by - January 25, 2018 0
पाल्पामा जीप दुर्घटना हुँदा बुधबार राति एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पूर्वखोला गाउँपालिका–६ का ४५ वर्षीय दानबहादुर रानाको मृत्यु…

चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

Posted by - November 20, 2017 0
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर…

पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

Posted by - November 17, 2017 0
काठमाडौँ, मङसिर १  गते ।  निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…
%d bloggers like this: