को हुन प्रकाश दाहाल ? यस्तो छ उनको पृष्ठभूमि

264 0

काठमाण्डु, ३ मंसिर – प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भएका थिए ।

जनयुद्धको बेलामा बुवा प्रचण्डलाई दिएको साथ प्रकाशले अहिले पनि कायमै राखेका थिए । प्रचण्डका स्वकीय सचिवको रुपमा उनले काम गरिरहेका थिए ।

सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा पनि प्रकाशलाई अब्बल मानिन्थ्यो । दाहालले समाजसेवीलाई दिइने प्रवल जनसेवाश्री पदक पाएका थिए । तर, उनको उक्त पदक लिन अस्वीकार गरिदिए ।

प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उनलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उनी निकट रहेकाहरुले बताउने गरेका छन् । प्रचण्डका दुई छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै निधन भएको थियो ।

प्रतिक्रिया

Related Post

म्यादी प्रहरीको बिदाइ ७ पुसमा, यसरी गरिँदै छ बिदाइ

Posted by - December 19, 2017 0
काठमाडौ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश…

फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा : सुटरसहित पाँच पक्राउ

Posted by - November 15, 2017 0
काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको…

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर

Posted by - November 26, 2017 0
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा एकआपसमा झडप भएको छ । झडप नियन्त्रण नआएपछि नियन्त्रणमा लिनको लागि एक…

काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती…

फागुन २५ र २६ नेपाल बन्द, अवज्ञा गर्नेले बेलुका सोच्नुहोला ! कमजोरी कस्को सरकारको कि जनता को

Posted by - March 7, 2018 0
अर्थ संसार, काठमाडौं– पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहद्धारा यही फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरिएको छ…
%d bloggers like this: