प्रचण्डमाथि बज्रपातः पहिले छोरी, अहिले छोरा गुमाए

93 0

काठमाण्डु, ३ मंसिर – राजनीतिमा आए यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै आफ्ना सन्तानहरु गमाउनु परेको छ ।

चार वर्षअघि प्रचण्ड परिवारले जेठी छोरी गंगालाई गुमाएको थियो । अहिले फेरि एकमात्र छोरा प्रकाशको ह्दयघातका कारण निधन हुन पुगेको छ ।

४ वर्षअघि नै प्रचण्डका बुबा मुक्तिराम दाहालको पनि निधन भएको थियो ।

प्रतिक्रिया

Related Post

वाम गठबन्धनको चुनावी सभा नजिकै बिष्फोट

Posted by - November 16, 2017 0
बाम गठबन्धनको चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको छ । गलकोट नगरपालिका ३ स्थित गलकोट बहुमुखी…

नेत्रविक्रम चन्द विप्लवको कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप

Posted by - April 9, 2018 0
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । धनगढीको चौराहमा दोहोरो झडप भएको…

पोखरामा प्रहरीले पत्रकारलाई कुटेको भिडियो भाइरल (भिडियो हेर्नुहोस्)

Posted by - February 7, 2018 0
, २४ माघ !! पृथ्वीनारायण क्याम्पसका विद्यार्थीलाई सोमबार साँझ पोखराको नगरबसले ठक्कर दिएर मृत्युपछि मंगलबार बिहानैदेखि क्याम्पसगेट क्षेत्र तनावपूर्ण रह्यो ।…

काठमाडौं-८ : ‘किल्ला’ जोगाउने र भत्काउनेको लडाइँ

Posted by - November 10, 2017 0
काठमाडौं : बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन…

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…
%d bloggers like this: