प्रधानमन्त्री देउवाद्वारा प्रकाशको निधनप्रति श्रद्धाञ्जली अर्पण

121 0

काठमाण्डु, ३ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युले मर्माहत भएको बताएका छन् ।

 

आइतबार बिहान ट्विटमार्फत श्रद्धाञ्जली दिँदै देउवाले भने,‘ एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु । मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुःखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया

Related Post

इतिहास विषयमा विद्यार्थी शुन्य, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हाजिर गरेर घर फर्किन्छन्

Posted by - April 9, 2018 0
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको पढाइ हुन छाडेको छ । विद्यार्थी नभएपछि इतिहास विषयको पढाइ हुन छाडेको हो ।…

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

Posted by - November 15, 2017 0
काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। मेनपावरसँग पैसा असुलेर अनिमियतता गरेको अभियोगमा पाण्डेलाई…

प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति

Posted by - February 9, 2018 0
वर्ष दिनयता प्रधानन्यायाधीश गोपाल पराजुली जन्म मितिको विवादमा छन्। उनीसँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक…

डा. केसीलाई तत्काल रिहा गर्न वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको माग

Posted by - January 9, 2018 0
समुहका संयोजक डा. नविन भट्टले नैतिकताका प्रतिमूर्ति प्रा.डा. गोविन्द केसीलाई हिरासतमा राख्न सर्वोच्च अदालतद्वारा गरिएको आदेश खारेजी गर्न माग गर्दै…
%d bloggers like this: