“म आफुलाई सम्हाल्छु ,निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्नू ” – प्रचण्ड

301 0

३ मंसिर, काठमाडौं ।माओवादी अध्यक्ष प्रचण्ड पुत्र शोकमा परे लगत्तै विभिन्न जिल्लामा तय गरिएका चुनावी कार्यक्रमहरु स्थगित हुन थालेपछी अध्यक्ष प्रचण्डले चुनाव सम्वन्धी कार्यक्रमहरु सूचारु गर्न निर्देशन दिएका छन् ।

‘प्रचण्ड शोकमा परेपछी नेता तथा कार्यकर्ताहरु निर्वाचनसम्बन्धी कार्यक्रमहरु स्थगीत गर्दै सहानुभूती प्रकट गर्न तथा श्रद्धाञ्जली दिन भन्दै काठमाण्डौंमा केन्द्रीत हुनथालेपछी अध्यक्ष प्रचण्डले आफु सम्हालीन प्रयास गर्ने र अरु निर्वाचनका कार्यक्रमहरु नरोकी अघि बढाउन निर्देशन दिएका छन् ।

प्रकाश दाहालको पार्थिव शरिरलाई हाल पार्र्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ।प्रकाशलाई श्रद्धाञ्जली दिन माओवादी नेता कार्यकर्ताको घुइँचो लागेको छ।

बेलुकी ४ बजे पछी प्रकाश दाहालकोे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Related Post

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य

Posted by - January 2, 2018 0
काठमाडौं, पुस १७ सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । नेपाल आयल…

कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)

Posted by - November 23, 2017 0
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आइतबार सार्वजनिक गरेको छ…

प्रदेशमा तत्काल पाँच हजार कर्मचारी, यस्ता छन् प्रदेशमा रहने ७ मन्त्रालय

Posted by - November 23, 2017 0
मंसिर ७, २०७४ काठमाडौं : प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको…

कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो

Posted by - December 14, 2017 0
कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो 2020 देखिका परीक्षार्थीहरु का लागि – काठमाडौं । दक्षिण कोरिया जाने…
%d bloggers like this: