प्रकाशलाई श्रद्धाञ्जली दिन देउवा र ओली लाजिम्पाट पुगे

319 0

काठमाडौँ ।हृदयघातबाट आईतबार निधन भएका प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट पुगेका छन् ।

डडेलधुराबाट काठमाडौँ आइपुगेका प्रधामन्त्रत्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका छन् ।
त्यस्तै मोरङबाट काठमाडौँ आएका ओलीले सिधै प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा श्रद्धाञ्जली दिए । त्यसक्रममा ओलीले दाहाल परिवारमा परेको शोकप्रति समवेदना प्रकट गर्दै दुःखको यो घडीमा आफ्नो साथ रहेको बताएका थिए ।

ओली भन्दा पछाडि लाजिम्पाट पुगेका देउवासँग वामका दुवै नेताको भेट पनि भएको थियो । भेटका क्रममा उनीहरुबीच चुनावी सुरक्षाबारे छोटो कुराकानी भएको थियो ।

प्रतिक्रिया

Related Post

गठवन्धनको कार्यदल सहितको शीर्ष बैठक भोली

Posted by - March 27, 2018 0
काठमाडौं । बाम गठवन्धनका दुवै कार्यदलले एकता सम्बन्धी प्रतिवेदनको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । एकता प्रक्रियामा रहेका विधान र संगठनात्मक…

यी हुन् आगामी संसदलाइ अपरिहार्य तर हार निश्चित भएका महत्वपूर्ण उम्मेद्वारहरु

Posted by - November 27, 2017 0
पहिलो चरणअन्तर्गत आज हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको चर्चा जताततै चलिरहेको छ । त्यति मात्र होइन यस चरणमा विभिन्न…

ढिलो चाँडो जसरी पनि प्रधानमन्त्री भएरै छोड्छु : प्रचण्ड

Posted by - February 14, 2018 0
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ढिलोचाँडा जसरी पनि प्रधानमन्त्री भएरै छोड्ने दाबी गरेका छन् । गृहजिल्ला चितवनमा आयोजित…

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

Posted by - November 16, 2017 0
३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले…

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

Posted by - January 18, 2018 0
काठमाडौँ – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ। आज बिहान प्रधानमन्त्री…
%d bloggers like this: