बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो

117 0

बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो

४ मंसिर, बुटवल । बुटवलको गोलपार्कमा शंकास्पद बस्तु फेला परेको छ । कपडामा बेरेर राखिएको अबस्थामा शंकास्पद बस्तु फेला परेपछि जनमानसमा त्रास फैलिएको छ ।

बुटवल पाल्पा सिद्धार्थ राजमार्गमा पर्ने गोलपार्कमा रहको पेट्रोल पम्प नजिकै शंकास्पद बस्तु देखिएपछि सडकको यातायात पनि प्रभावित भएको छ ।

शंकास्पद वस्तु देखे लगत्तै स्थानीयले प्रहरीलाई खबरलाई थिए । अहिले त्यहाँ नेपाली सेनाको जबरजंग गणको टोली बम डिष्पोजल टोली पुगेको छ ।

सिद्धार्थ राजमार्गमा गुडेका सवारीलाई डाइभर्सन गरी बुटवलको हाट बजारतर्फबाट अस्पताललाई निकालिएको छ ।

२०७४ मंसिर ४ गते १२:१४ मा प्रकाशित

प्रतिक्रिया

Related Post

‘राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण ढिलो नगर’

Posted by - January 4, 2018 0
काठमाडौं : वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ। बिहीबार…

डा. केसीलाई तत्काल रिहा गर्न वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको माग

Posted by - January 9, 2018 0
समुहका संयोजक डा. नविन भट्टले नैतिकताका प्रतिमूर्ति प्रा.डा. गोविन्द केसीलाई हिरासतमा राख्न सर्वोच्च अदालतद्वारा गरिएको आदेश खारेजी गर्न माग गर्दै…

काठमाडौंका मतदाता भन्छन्- ‘पानी भए पुग्छ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती…

प्रहरी र विद्यार्थी झडप- अखिल उपाध्यक्ष र महासचिव घाइते

Posted by - January 2, 2018 0
काठमाडौँ  । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी…

पोखरामा प्रहरीले पत्रकारलाई कुटेको भिडियो भाइरल (भिडियो हेर्नुहोस्)

Posted by - February 7, 2018 0
, २४ माघ !! पृथ्वीनारायण क्याम्पसका विद्यार्थीलाई सोमबार साँझ पोखराको नगरबसले ठक्कर दिएर मृत्युपछि मंगलबार बिहानैदेखि क्याम्पसगेट क्षेत्र तनावपूर्ण रह्यो ।…
%d bloggers like this: