सर्वोच्च अदालतमा बम, सम्पूर्ण ईजलास ठप्प, अदालत परिसर आतंकित

155 0

काठमाडौं । सर्वोच्च अदालतमा बम राखेको खवर बाहिर आएको छ । यद्यपी प्रहरीले अझै पुष्टी गरेको छैन् । तरपनि बम खसेको अपुष्ट खबर प्राप्त भएसँगै सम्पूर्ण इजलाश ठप्प भएका छन् ।

अज्ञात समूहले सर्वोच्च अदालतमा बम राखेको खबर दिएपछि यतिबेला १० ओटै इजलाशमा रहेका न्यायाधीशहरुलाई सर्वोच्च बाहिर ल्याइएको छ ।

सर्वोच्चमा रहेका कर्मचारीले बम राखेको खबर पाएसँगै त्यहाँका न्यायाधीसलाई बाहिर लिएर गएपछि सर्वोच्च अदालत परिसर आतङ्कित बनेको छ ।

प्रतिक्रिया

Related Post

गुप्तचर रिपोर्टको दाबी, एमालेको सय सिट, कांग्रेस सय सिट नजिक, राप्रपा मासिने

Posted by - December 4, 2017 0
पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले प्रक्षेपण गरेको एक निर्वाचनसम्बन्धी प्रतिवेदन बाहिरिएको छ । रिपोटर्स नेपालका अनुसार रिपोर्टमा एमाले सबैभन्दा…

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस…

दिपक मनाङ्गे पक्राउ गर्न रेड कर्नर नोटिस जारी

Posted by - March 18, 2018 0
काठमाडौं । प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित ’फरार माननीय’ राजीव गुरुङ भनिने दीपक मनाङेलाई खोजी गर्न प्रहरीले…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…
%d bloggers like this: