एमालेका जित सुनिश्चित भएका ४३ उम्मेद्वार जसलाई लोकतान्त्रीक गठबन्धनको कुनै जोर चल्दैन

700 0

आगामी मंसिर १० र २१ मा हुने निर्वाचनको लागी नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका केहि नेताहरुलाई हराउनका लागी नेपाली काँग्रेसले तयार गरेको लोकतान्त्रीक गठबन्धनको कुनै जोर नचल्ने देखिएको छ । एमालेको मत सुरक्षित भएको क्षेत्रमा वाम गठबन्धनको सहयोग पनि थपिए पछि उनीहरुको जितमा कुनै द्विविधा नरहेको अवस्था आएको छ ।

लोकतान्त्रीक गठबन्धनको लागी सहमती गरेको राप्रपाले पाउने भनेको झापामा नेपाली कांग्रेसले झापा क्षेत्र नं ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् । जसको कारण लोकतान्त्रीक गठबन्धन संकटमा परेको बेला वाम गठबन्धनका यी नेताहरुको जित सुनिश्चित देखिएको छ ।

केपी शर्मा ओली,झापा ५
माधवकुमार नेपाल,काठमाडौं २
झलनाथ खनाल, इलाम १
सुवास नेम्वाङ, इलाम २
एलपी साँवा, झापा ४
ऋषिकेश पोखरेल, मोरङ २
भानुभक्त ढकाल, मोरङ ३
लालबाबु पण्डित, मोरङ ६
राजेन्द्र राई, धनकुटा
तेजमान कन्दङ्वा, तेह्रथुम
मन्जु चौधरी, उदयपुर १
जगन्नाथ खतिवडा, उदयपुपर २
गोकुल बास्कोटा, काभ्रे २
महेश बस्नेत, भक्तपुर २
कृष्ण राई, काठमाडौं ३
राजन भट्टराई, काठमाडौं ४
ईश्वर पोखरेल, काठमाडौं ५
रामवीर मानन्धर, काठमाडौं ६
नवराज सिलवाल, ललितपुर १
कृष्णलाल महर्जन, ललितपुर २
सुरेन्द्र पाण्डे, चितवन १
कृष्णभक्त पोखरेल, चितवन २
किसान श्रेष्ठ, तनहुँ १
केदार सिग्देल, तनहुँ २
खगराज अधिकारी, कास्की १
रविन्द्र अधिकारी, कास्की २
पद्मा अर्याल, स्याङ्जा २
तिलक महत, नवलपुर २
हृदयेश त्रिपाठी, परासी १
बिष्णु पौडेल, रुपन्देही २
बृजेशकुमार गुप्ता, कपिलबस्तु २
दलबहादुर राना, पाल्पा १
प्रदीप ज्ञवाली, गुल्मी १
गोकर्ण विष्ट, गुल्मी २
मेटमणि चौधरी, दाङ १
पशुपतिदयाल मिश्र, बाँके २
बामदेव गौतम, बर्दिया १
ध्रुवकुमार शाही, सुर्खेत १
गरिमा शाह, कैलाली १
झपट रावल, कैलाली २
नारदमुनि राना, कैलाली ५
प्रेम आले, डोटी
भीमबहादुर रावल, अछाम १

प्रतिक्रिया

Related Post

मन्त्रीमण्डल बिस्तारको तयारीमा ओली, को को बन्दैछन् मन्त्री ?

Posted by - February 21, 2018 0
काठमाडौं । एमाले माओवादीको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल…

चिसो मुस्ताङमा चुनावी गर्मीः मामा–फुपूका छोराहरुबीच रोचक भीडन्त ७५ प्रतिशत जित सुनिश्चित भएको गौचन र तुलाचन दुवैको दाबी

Posted by - November 16, 2017 0
३० कात्तिक, पोखरा । वडा एउटै, गाउँ एउटै । मुश्किलले दुई सय मिटर दूरीको घर । एकजना मामाका छोरा, अर्का…

कांग्रेससँग सति जान नसक्ने भन्दै केन्द्रको निर्देशन मानेन कास्की राप्रपाले

Posted by - November 10, 2017 0
पार्टी केन्द्रको निर्देशन विपरित राष्टिय प्रजातन्त्र पाटी कास्कीले आगामी मंसिर २१ गते हुने केन्द्र तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो उम्मेदवारी कायम…

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

Posted by - January 2, 2018 0
काठमाडौं : कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन…
%d bloggers like this: