धादिङमा बुथ कब्जाको प्रयास, कर्नेलको नेतृत्वमा सेना जाँदै

121 0

काठमाडौं । धादिङमा बुथ कब्जाको प्रयास भएपछि कर्नेलको नेतृत्वमा नेपाली सेनाको टोली हेलिकप्टर मार्फत धादिङ जान लागेको छ ।

धादिङको टिप्लीङ ‘ख’ केन्द्र र झर्लाङ ‘क’ केन्द्रमा कांगे्रस नेतृत्वको लोकतान्त्रीक गठबन्धनले बुथ कब्जाको प्रयास गरीरहेको छ

यता हिजो बेलुका बाम र लोकतान्त्रीक गठबन्धनबीच झडप भएको झार्लाङ ‘ख’ मतदान केन्द्रमा अहीले सम्म मतदान शुरु भएको छैन ।

मतदान गराउन नेपाली सेनाका कर्नेलको नेतृत्वमा एक टोली हेलिकप्टर मार्फत धादिङ जान लागेको बताइएको छ ।

प्रतिक्रिया

Related Post

ग्यास प्लान्ट आगलागीमा दुई अग्नि नियन्त्रकको मृत्यु

Posted by - December 20, 2017 0
वीरगञ्ज : वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भीषण आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा…

शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते ५ को अवस्था गम्भिर

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती…

नेपाली विद्यार्थीलाई पोखरामा २५ वर्षदेखि पढाउँदै भारतीय शिक्षक

Posted by - January 16, 2018 0
भारतको ठकुरापार पोष्ट, बढया चौक गोरखपुरका भोला सिंह ठाकुरले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित शान्ति उदय मा.वि.मा पढाउन…

चुनाव हारेपनि मन्त्री बन्न पाइने प्रावधान, नारायणकाजी र बामदेवलाई के फाइदा ?

Posted by - December 13, 2017 0
मंसिर २७, काठ्माडौं । प्रतिनिधिसभाको चुनावमा पराजित भएका एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई संघीय संसदमा प्रवेश गर्ने…
%d bloggers like this: