मतपेटिकामा आगो लाग्यो, मतदान स्थगित

224 0

बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ ।

मत पेटिकाका ९० प्रतिशत मतपत्र जलेको आशंका गरिएको छ । मतदाताले नै एसिड वा अन्य केमिकल हालेको आशंका गरिएको छ । सलाई लाइटरलगायत ज्वलनशिल पदार्थ भित्र ल्याउन नदिईको सुरक्षा अधिकारीले दावी गरेको छ ।

प्रतिक्रिया

Related Post

राजपा नेता आमरण अनसनमा

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार चयनमा पार्टीले निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको भन्दै राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल सप्तरीका…

आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकाश

Posted by - November 19, 2017 0
काठमाडौं : पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको…

देशभर ८८४ जना सांसद

Posted by - December 1, 2017 0
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १०…
%d bloggers like this: