१० बिश्वप्रशिद्ध यौनबजार, जहाँ विश्वप्रशिद्ध सुन्दरीसमेत ग्राहक कुरेर सडकमै घुम्छन

298 0

सेक्स टुरिजम” यस्तो क्षेत्र हो जहाँ कम्तिमा पनि प्रत्यक वर्ष ३ करोड महिलाहरु सेक्सका निम्ति विभिन्न देश घुम्ने गर्दछन्। आफ्नो शरिर बेच्ने यी महिलाहरुलाई न त ढुवानीको समस्या हुन्छ न त रकम कै। यस क्षेत्रमा लागेका महिलाहरुले करोडौँ रकम कमाउने गर्दछन। वेश्यावृत्तिका लागी थुप्रै देशहरु कानूनी रुमा मान्यता प्राप्त छैन तर यी महिला नपुगेको देश भेट्न नसकिएला।

आज हामीसँग यस्ता ७ देशका नाम छन् जँहा महिलाहरु ज्यादा मात्रामा पर्याटन सेक्सका लागी जाने गर्दछन।

१. केन्या

केन्या अफ्रिकाको सक्षम र सुरक्षित देश मध्य एक हो । केन्या वेश्यावृत्तिका लागी कानुनी मान्यता भएको देश हो। संसारमा सबै भन्दा धैरै पर्यटक आउने देश मध्य केन्यालाई उच्च सुचीमा राखिएको छ।

जँहा ‘सेक्स टुरिजम’ पनि समावेश गराइएको छ्। केन्यामा अमेरिका लगातय विभिन्न देशहरुबाट सुन्दर महिलाहरु केन्याका पुरुषहरु बाट यौन सन्तुष्टि लिनका निम्ति जाने गर्दछन। यस कारण केन्यामा ज्यादा मात्रामा ‘एच आइभी’ जस्तो रोग लाग्ने गर्दछ।

२. नेदरल्याण्ड

नेदरल्याण्ड वेश्यावृत्तिका लागी कानुनी मान्यता पाएको देश हो। अरु देश भन्दा यँहा निकै नै सुन्दर महिलाहरु पर्यटन सेक्सका लागी आउने गर्दछन्। त्यसैले यो देश पर्यटन सेक्सका लागी संसारकमै प्रख्यात छ। संसारका प्राय सबै देशका महिलाहरु यँहा एकै ठाँउमा भेटिने गर्दछन।

३. फिलिपिन्स

फिलिपिन्स वेश्यावृत्तिका लागी कानुनी मान्यता भएको देश हैन तर पनि यहाँ गैरकानुनी तरिकाले वेश्यावृत्तिको काम गर्ने गरिन्छ । यहाँ धेरै जसो लागुऔषत सेवन गर्ने महिलाहरु आउने गरेको पाइन्छ। यहाँका महिलाहरु खाइलाग्दा र पुरुषहरु स्मार्ट देखीएकाले गैरकानूनी भएतापनि यँहा पर्यटन सेक्सको कमी हुँदैन।

४. स्पेन

स्पेनमा केहि समय अगाडी मात्र वेश्यावृत्तिले लागी कानूनी मान्यता पाएको थियो। अझै पनि यँहा ९०५ मात्र कानूनी तरिकाले वेश्यावृत्तिको काम गरिन्छ र १०५ भने गैरकानूनी रुपले। स्पेनमा धेरै कलिला महिलाहरु पनि पर्यटन सेक्सका लागी आउने गरेका पाइन्छ।

५. कोलम्बिया

कोलम्बियाका महिलाहरु संसारकै सुन्दर महिलाहरुमा गनिन्छन। यहाँ पर्यटन सेक्सलाई कानूनले मान्यता दिइएको छैन। कोलम्बियामा वेश्यावृत्ति, यौन दासत्व र मानव तसकरीका विरुद्ध सरकारले ठूला(ठूला योजना बनाइरहेको छ।

६. ब्राजिल

ब्राजिल संसारमा धेरै यौन सम्पर्क राख्न रुचाउने देश हो। सेक्सका लागी ब्राजिल संसारकै उच्च सुचीमा आउने गर्छ। सबै देशका पर्यटकहरु सेक्सका निम्ति यहाँ उने गर्दछन्। यहाँ सबैले पर्यटन सेक्सलाई सकारात्मक रुपमा लिने गर्दछन् । कानूनी मान्यता पाएको ब्राजिलले यौनबारे देशका सबै मानिसहरुमा सकारात्मक सोच ल्याउने अठोट लिएको छ ।

७. थाइल्याण्ड

थाइल्याण्डमा वेश्यावृत्तिमा कानुनी मान्यता पाएको छैन तर पनि यो वेश्यावृत्तिका लागी संसारकै उच्च सुचीमा रहेको छ। यहाँका सुन्दर महिलाहरुदेखि पर्यटकहरु दङ्ग हुने गर्दछन्। नेपालको जनसंख्या जती छ त्यती नै महिलाहरु थाइल्यान्डमा वेश्यावृत्तिको काम गर्ने गर्दछन्। कानूनी मान्यता नपाएता पनि थाइल्यान्डका सुन्दर महिलाहरुको सुन्दरताले आकर्षण भएर पर्यटकहरु यौन आनन्दका लिनका निम्ति आउने गर्दछन।

प्रतिक्रिया

Related Post

हलमा राष्ट्रगान किन ?

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् । भारतीय अदालतले शनिबार यस्तो…

विपिनको लुक्स दयाहाङको डान्स

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-बुधबार युट्युब नेपालको ट्रेन्डिङ लिस्टमा फिल्महरूको वर्चस्व रह्यो । ट्रेलर , टिजर, गीत र सिंगो फिल्म नै ट्रेन्डिङमा देखिए…

जब आँचल परिन् अपहरणमा

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप…
%d bloggers like this: