डा. केसीको रिहाई र प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

23 0

काठमाडौँ — अदालतको अवहेलनामा मुद्दा खेपी रहेका नागरिक अभियन्ता डा. गोविन्द केसीको रिहाई र प्रधानन्यायाधी गोपाल पराजुलीको राजीनामा माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ ।

दिउँसो १ बजे सुरु भएको प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ताहरु व्यानरसहित आएका छन् भने अन्य सर्वसाधारण स्वस्फुर्तहरुमा सहभागी छन्।
प्रतिक्रिया

Related Post

“म आफुलाई सम्हाल्छु ,निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्नू ” – प्रचण्ड

Posted by - November 19, 2017 0
३ मंसिर, काठमाडौं ।माओवादी अध्यक्ष प्रचण्ड पुत्र शोकमा परे लगत्तै विभिन्न जिल्लामा तय गरिएका चुनावी कार्यक्रमहरु स्थगित हुन थालेपछी अध्यक्ष…

फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा : सुटरसहित पाँच पक्राउ

Posted by - November 15, 2017 0
काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको…

फेरि अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशविरुद्ध लड्ने संकल्प

Posted by - January 8, 2018 0
२४ पुस, काठमाडौं । आफ्नै अनसनका क्रममा बर्खास्त भएका डीनलाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसी फेरि अनसन…

सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ……. ========पूरा पढ्नु होस ।।

Posted by - December 13, 2017 0
सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ ? काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय…
%d bloggers like this: