विवेकशील साझाले राष्ट्रिय सभामा कांग्रेसलाई मत दिने

155 0

प्रदेश नम्बर तीनमा तीन प्रदेश सभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो।

‘अन्य दलले राष्ट्रिय सभाका लागि छानेका उम्मेदवार उदेक लाग्दा छन्, तीन नम्बरमा हाम्रो पनि भोट हुँदा कांग्रेसले १ सिट जित्ने देखिएपछि दुई पार्टीबीच छलफल भयो,’ विवेकशील साझाका एक नेताले  भने, ‘हाम्रै प्रस्तावमा कांग्रेसले राधेश्याम अधिकारीलाई उम्मेदवार बनाएकाले कांग्रेसलाई भोट हाल्ने भएका हौं।’

यसबारे औपचारिक निर्णय गर्न सो दलको बैठक जारी छ।

स्थानीय निर्वाचनमा छुट्टाछुट्टै चुनाव लडेका विवेकशील र साझा पार्टी एक भएर प्रतिनिधि र प्रदेश सभा चुनाव लडेका थिए।

स्थानीय तहमा एक सिट पनि नजितेको विवेकशील साझाले तीन नम्बर प्रदेशमा तीन सिट जितेको छ

प्रतिक्रिया

Related Post

कठिन घुम्तीमा कांग्रेस, कांग्रेसले मनन गर्नैपर्ने कुरा

Posted by - December 15, 2017 0
अदक्ष ड्राईवरले सवारी हाँक्दा दुर्घटनामा परिन्छ। नेपाली कांग्रेसको सवालमा मात्र नभएर नेपाली राजनितिमा स्थापित राजनैतिक दलरुपी जम्वो सवारीका लगभग पहिलो…

यी निर्वाचन क्षेत्र, जहाँ वाम गठबन्धनसँग हार्न सक्छन्, कांग्रेसका शीर्ष नेता

Posted by - November 17, 2017 0
प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रमुख राजनीतिक दलहरुले गठबन्धन नै निर्माण गरेका छन् । एमाले र माओवादी केन्द्रले वाम…

कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट

Posted by - January 24, 2018 0
९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम…

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ? Copy

Posted by - November 23, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…

कांग्रेसलाई ओलीको सुझावः जनताले पत्याउने आरोप लगाऊ

Posted by - November 16, 2017 0
३० कात्तिक, स्याङजा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले…
%d bloggers like this: