भर्खरै पाल्पामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु

101 0

पाल्पामा जीप दुर्घटना हुँदा बुधबार राति एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पूर्वखोला गाउँपालिका–६ का ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले जानकारी दिए।

तानसेनबाट पूर्वखोलाको लम्पाल जाँदै गरेको लु १ ज ३४९९ नम्बरको जीप रोकेर छतको सामान निकाल्ने क्रममा एक्कासी टायर अडाइएको ‘ओट’ फुस्किएपछि सडक भन्दा झण्डै ३० मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताए।

दुर्घटनामा परी घाइते भएका थापाको उपचारको लागि तानसेनमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। जीपमा रहेका एक जना सकुशल रहेको थापाले जनाए।

प्रतिक्रिया

Related Post

डा. केसीको रिहाई र प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

Posted by - January 10, 2018 0
काठमाडौँ — अदालतको अवहेलनामा मुद्दा खेपी रहेका नागरिक अभियन्ता डा. गोविन्द केसीको रिहाई र प्रधानन्यायाधी गोपाल पराजुलीको राजीनामा माग गर्दै…

मस्ट वान्टेड कोरियाली पोखरामा पक्राउ

Posted by - February 23, 2018 0
काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध…

दलको शक्ति प्रदर्शन र विप्लव समूह चुनावको मुख्य चुनौति प्रदेश नम्बर ४ र ५ को सुरक्षा गोष्ठी पोखरामा सुरु

Posted by - November 10, 2017 0
२४ कात्तिक, पोखरा । निर्वाचन आयोग र गृह मन्त्रालयले आसन्न चुनावको मुख्य चुनौतिका रुपमा दलहरुले पैसा र गुण्डा प्रयोग गरी गर्ने…

हेर्नुस्, प्रदेशका राजधानी कहाँ कहाँ कायम हुँदैछन् ?

Posted by - November 15, 2017 0
संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय…
%d bloggers like this: