सन्दीप बने आइपिएल खेल्ने पहिलो नेपाली

193 0

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् ।

नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० दिएको छ ।

सत्र वर्षीय लामिछानेले अब आइपिएलमा नयाँ दिल्लीका लागि खेल्नेछन् । त्यस्तै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर पनि भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् ।

प्रतिक्रिया

Related Post

नेपालको एसिया कप छनोटको सम्भावना लगभग समाप्त

Posted by - October 27, 2017 0
काठमाडौँ । नेपाल एएफसी एसिया कप २०१९ छनोटअन्तर्गत ताजकिस्तानसँग भएको दोस्रो खेलमा पनि पराजित भएको छ । ताजकिस्तानको हिसोर सेन्ट्रल…

‘यो दिन सोचेको थिइनँ’

Posted by - November 15, 2017 0
कार्तिक २९, २०७४-नेपाली राष्ट्रिय फुटबल टोलीका १५ औं कप्तान अनिल गुरुङ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदा मंगलबार निकै भावुक बने ।…

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

Posted by - November 14, 2017 0
काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ। मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई…

फेरिएको स्वरुप एसीसी यू–१९ एसिया कप

Posted by - November 16, 2017 0
कार्तिक ३०, २०७४-एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्दै छ । इतिहासमै पहिलोपल्ट भारतलाई पराजित गरेपछि नेपाल यू–१९…

सिंगापुरलाई हराउँदै नेपालले उपाधी जित्यो

Posted by - December 17, 2017 0
काठमाडाै– नेपालले थाइल्याण्डमा जारी एसीसी अण्डर १६ पूर्व क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । आइतवार सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै…
%d bloggers like this: