सामसङ ‘जेटू फोर जी’ नेपाली बजारमा, यस्ता छन् नयाँ विशेषता

101 0

काठमाडौं, माघ २४ – सामसङले नेपाली बजारमा जेटू फोर जी एडिसन मोबाइल फोन ल्याएको छ । उच्चतम मनोरञ्जनको लागि फोर जी सुविधायुक्त ग्यालेक्सी स्मार्ट फोन ल्याएको सामसङले जनाएको छ । यो फोनमा पावर प्याक सहित सूपर एमोलिड डिस्प्ले रहेको पनि सामसुङले जनाएको छ ।

यस्ता छन जेटू फोर जी एडिसन मोबाइल फोनका विशेषता

उत्कृष्ट डिस्प्ले

 

सामसङ ग्यालेक्सी जेटू फोर जी मा ४.७ इन्चको क्वि एच डि स्क्रिन रहेको छ । यो फोनमा सर्वोत्कृष्ट कन्स्ट्राटको रेसियोले अनियसमा भएको ठूलो स्क्रिन रहेको सामसङले जनाएको छ ।

 

परिस्कृत इमेजिङ्ग क्षमता

यसमा ५ मोगापिक्सलको रियर क्यामरा र २ मेगा पिक्सलको फ्रन्ट क्यामराले रहेको छ ।

 

उच्च कार्य क्षमता

सामसङ ग्यालेक्सी जेटू फोर जी फोनमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जिबि र्‍याम रहेको छ ।

 

आकर्षक डिजाइन

८.४ एमएमको, ग्यालेक्सी जेटू फोर जी फोन गोलाकार किनाराको रहेको छ । यो फोन, गोल्ड र व्ल्याक करलमा उपलब्ध रहेको छ ।

 

मूल्य तथा उपलब्धता

सामसङको नयाँ जेटू फोर जी फोन नेपाली ११ हजार २ सय ९० रुपैयाँमा किन्न सकिन्छ ।

प्रतिक्रिया

Related Post

नेपाली बैज्ञानिकले गरे चमत्कार, दुनियाँमा कसैले गर्ने नसकेको काम नेपाली बैज्ञानिकले पत्ता लगाए

Posted by - November 21, 2017 0
काठमाडौं- नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले…

कम्प्युटरमा नाङ्गो तस्बीर माग्ने भाईरस (ह्याकर्स)

Posted by - October 30, 2017 0
कार्तिक ५, २०७४-के तपाईको कम्प्युटर सुरक्षित रहेको कुरामा तपाई ढुक्क हुनुहुन्छ ? यदि तपाईको उत्तर ‘ढुक्क छु’ भन्ने आउँछ भने…

नेपालका लागि बनाइएका चर्चित एन्ड्रोइड एपहरु

Posted by - January 17, 2018 0
जिमेल, फेसबुक र युट्युब विश्वभरिमा सबैभन्दा बढी डाउनलोड गरिएका एन्ड्रोइड एपमध्ये पर्छन् । यी एप नेपालमा समेत निकै चर्चित भए…

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

Posted by - February 4, 2018 0
काठमाडौं – २१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा…

हेर्नुहोस विश्वको सबैभन्दा महंगो बिशेष प्रकारको कार, जुन अमेरिकी राष्ट्रपति चढ्ने गरेका छन

Posted by - November 21, 2017 0
विश्वशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिबारे धेरैको चासो हुनु स्वभाविक हो । यसमा पनि उनि कस्तो खान्छन रु कुन ब्राण्डका कपडा लगाउछन…
%d bloggers like this: