राष्ट्रिय सभा निर्वाचनमा को को विजयी भए ?

141 0

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा वाम गठवन्धनले बहुमत प्राप्त गरेको छ। वुधबार भएको निर्वाचनमा एमालेले २६, माओवादीले १३, कांग्रेसले १३, संघीय समाजवादी फोरम २ र राजपाले २ स्थान प्राप्त गर्‍यो।

प्रदेश नम्बर १

खुला सदस्य

पर्शुराम मेघी गुरुङ (एमाले)

हरिचरण सिवाकोटी (एमाले)

रमेशजंग राजमाझी (कांग्रेस)

महिलातर्फ
नैनकला ओझा (एमाले)

बिना पोखरेल (माओवादी)

सरिता प्रसाईं (कांग्रेस)

दलिततर्फ
खेमराज नेपाली (एमाले)

अपांगता/अल्पसंख्यक
अगमप्रसाद बान्तवा (एमाले)

प्रदेश नम्बर २

खुला सदस्य
जितेन्द्रनारायण देव (कांग्रेस)

रमेशप्रसाद यादव (राजपा)

सुमनराज प्याकुरेल (एमाले)

महिलातर्फ
प्रमिला कुमारी (फोरम)

मुक्ताकुमारी यादव (कांग्रेस)

शशिकला दाहाल (माओवादी)

दलिततर्फ
रामप्रीत पासवान (फोरम)

अपांगता/अल्पसंख्यक

वृशेषचन्द्र लाल (राजपा)

प्रदेश नम्बर ३

खुला सदस्य
बलराम बास्कोटा (एमाले)

रामबहादुर थापामगर (माओवादी)

राधेश्याम अधिकारी (कांग्रेस)

महिलातर्फ
उदया शर्मा पौडेल (एमाले)

दिलाकुमारी रावल थापा (पार्वती) (माओवादी)

धनाकुमारी खतिवडा (कांग्रेस)

दलिततर्फ
सिंहबहादुर विश्वकर्मा (एमाले)

अपांगता/अल्पसंख्यक
रामचन्द्र राई (एमाले)

प्रदेश नम्बर ४

खुला सदस्य
गणेशप्रसाद तिमिल्सिना (एमाले)

दीननाथ शर्मा (माओवादी)

सुरेन्द्रराज पाण्डे (कांग्रेस)

महिलातर्फ
दीपा गुरुङ (एमाले)

शान्ति अधिकारी (एमाले)

विन्दादेवी राना मगर (कांग्रेस)

दलिततर्फ
खिमबहादुर विक (माओवादी)

अपांगता/अल्पसंख्यक
प्रकाश पन्त (कांग्रेस)

प्रदेश नम्बर ५

खुला सदस्य
खिमलाल भट्टराई (एमाले)

चन्द्रबहादुर खड्का (माओवादी)

दुर्गाप्रसाद उपाध्याय (कांग्रेस)

महिलातर्फ
कोमल वली (एमाले)

मीना बूढा (एमाले)

अनिता देवकोटा (कांग्रेस)

दलिततर्फ
रामलखन चमार (एमाले)

अपांगता/अल्पसंख्यक
राजकुमार कुँवर

प्रदेश नम्बर ६

खुला सदस्य
ठगेन्द्रप्रकाश पुरी (एमाले)

भैरवसुन्दर श्रेष्ठ (एमाले)

कालीबहादुर मल्ल (माओवादी)

महिलातर्फ
कविता बोगटी (एमाले)

नन्ता चपाईं (एमाले)

युटोल लामा (माओवादी)

दलिततर्फ
नरपति लोहार (एमाले)

अपांगता/अल्पसंख्यक
जीवन बुढा (माओवादी)

प्रदेश नम्बर ७

खुला सदस्य
शेरबहादुर कुँवर (एमाले)

हरिराम चौधरी (माओवादी)

बद्रीप्रसाद पाण्डे (कांग्रेस)

महिलातर्फ
इन्दु कडरिया (एमाले)

कमलाकुमारी ओली (एमाले)

तारादेवी भट्ट मत

दलिततर्फ
चक्रप्रसाद स्नेही (एमाले)

अपांगता/अल्पसंख्यक
महेशकुमार महरा (माओवादी)

प्रतिक्रिया

Related Post

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस…

इतिहास विषयमा विद्यार्थी शुन्य, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हाजिर गरेर घर फर्किन्छन्

Posted by - April 9, 2018 0
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको पढाइ हुन छाडेको छ । विद्यार्थी नभएपछि इतिहास विषयको पढाइ हुन छाडेको हो ।…

नेपाली विद्यार्थीलाई पोखरामा २५ वर्षदेखि पढाउँदै भारतीय शिक्षक

Posted by - January 16, 2018 0
भारतको ठकुरापार पोष्ट, बढया चौक गोरखपुरका भोला सिंह ठाकुरले पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित शान्ति उदय मा.वि.मा पढाउन…

पक्राउ परे गौचनको हत्यारा, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

Posted by - November 14, 2017 0
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने…
%d bloggers like this: