प्रदेश ४ मा मुख्‍यमन्त्री गुरुङसहित सभामुख र मन्त्रीले लिए शपथ

91 0

पोखरा : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले सो समारोहमा शपथ लिएका हुन्।

शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन्। मुख्य मन्त्री सुब्बाले एमाले सांसद् रामशरण बस्नेतलाई उद्योग तथा वन मन्त्री बनाएर दुई सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन्।बस्‍नेत गोरखा क्षेत्र नम्बर १(ख)का प्रदेशसभा सदस्य हुन्।

प्रतिक्रिया

Related Post

बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो

Posted by - November 20, 2017 0
बुटवलको गोलपार्कमा शंकास्पद बस्तु भेटियो ४ मंसिर, बुटवल । बुटवलको गोलपार्कमा शंकास्पद बस्तु फेला परेको छ । कपडामा बेरेर राखिएको…

राष्ट्रिय सभा निर्वाचनमा को को विजयी भए ?

Posted by - February 8, 2018 0
काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा वाम गठवन्धनले बहुमत प्राप्त गरेको छ। वुधबार भएको निर्वाचनमा एमालेले २६, माओवादीले १३, कांग्रेसले १३, संघीय…

सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ……. ========पूरा पढ्नु होस ।।

Posted by - December 13, 2017 0
सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ ? काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय…

फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

Posted by - February 21, 2018 0
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार…
%d bloggers like this: