भारतकै दवावमा माओवादीलाई सरकार बाहिर राख्न खाेजियाे : चित्रबहादुर केसी

561 0

बुटवल,फागुन ६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भारतकै डिजाइनमा ओली चलिरहेको आरोप लगाए ।

‘केपी ओली पनि खासै भरोसाका मान्छे होइनन् । उनी पनि भारतकै ईशारामा चलेको देखियो’, उनले भने, ‘माओवादीसँग पार्टी एकीकरण गर्न पनि चाहेका छैनन् । सरकारमा प्रचण्डको पार्टीलाई लैजाने कुनै पनि संकेत देखिएन । भारतकै ईशारामा ओलीले प्रचण्डलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको पो देखियो ?

प्रतिक्रिया

Related Post

दोश्रो चरणको निर्वाचनमा ७० सिट कांग्रेसको हो : बालकृष्ण खाँड

Posted by - December 3, 2017 0
दोश्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले ७० सिट जसरी पनि जित्ने दाबी गरको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने…

कास्की कसको किल्ला ?

Posted by - December 1, 2017 0
मंसिर १५, २०७४-दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित…

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरूद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। जोशीको उम्मेदवारी खारेज…

गठवन्धनको कार्यदल सहितको शीर्ष बैठक भोली

Posted by - March 27, 2018 0
काठमाडौं । बाम गठवन्धनका दुवै कार्यदलले एकता सम्बन्धी प्रतिवेदनको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । एकता प्रक्रियामा रहेका विधान र संगठनात्मक…

माधव नेपाल भन्छन्– ‘कांग्रेसले हार स्वीकार गरिसक्यो’

Posted by - December 3, 2017 0
मंसिर १७, २०७४-एमाले नेता माधवकुमार नेपालले कांग्रेसले आगामी प्रतिनिधि/प्रदेशसभा चुनावमा हार स्वीकार गरिसकेको दाबी गरेका छन् । काठमाडौं प्रेस चौतारी…
%d bloggers like this: