ने.वि.संघ पृ.ना.क्याम्पस स्नातक तह प्रथम वर्ष द्वार भेटघाट,चियापन एवंम अन्तर्क्रीयात्मक कार्यक्रम सम्पन्न ।।

243 0

फाल्गुन ११ सुक्रवार,०७४

पृथ्वीनारायण क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्यान्नरत ने.वि.संघ कक्षा प्रतिनिधि विधार्थीहरुको आज एकाआपस विच अन्तर्क्रीयात्मक भेटघाट एवंम चियापान कार्यक्रम समापन गरेको छन।

कार्यक्रममा ने.वि.संघ पृ.ना.क्याम्पसका नेता दिपक शर्मा वाग्ले,ने.वि.संघ पृ.ना.क्याम्पस स्ववियु सभापती उमेदवाररेशम हमाल ,मालुङ्गा स्ववियु सभापति खगेन्द्र भण्डारी, ने.वि.संघ पृ.ना.क्याम्पस विधार्थी नेता विधान लामिछाने,निर्मल अधिकारी नेपाली,गौरव वराल,राज आचार्य,राजिव तिवारिले मन्तव्य राख्दै नव आगन्तुक विद्यार्थीलाई उच्च सिक्षाको र कार्यक्रम सफलताको सुभकामना दिनुभएको थियो भने रसिस भण्डारीले ने.वि.संघको परिचय र समसामयिक परिस्थिति वारेमा स्पष्ट पार्नुभएको थियो। कार्यक्रम थप रोमाञ्चक वनाउनसिबराम पौडेल जुपिटर र दिवस अधिकारिले गजल सुनाउनु भएको थियो। कार्यक्रममा आर्थिक सहयोग ने.वि.संघ पृ.ना.क्याम्पस स्ववियु सभापती उमेदवार रेशम हमाल द्वार भएको थियो। कार्यक्रममा समसामयिक विधार्थिका तमाम समस्या र समाधानका विकल्पहरु ध्यानाकर्षण गर्दै सम्पुर्ण विधार्थिहरु एक्यवद्धता जनाउदै अगाडि वड्नु पर्न राय उपस्तिथि विधार्थी साथिहरुले उठाउनुभएको थियो।

उक्त समारोह मा नब आगन्तुक बिद्यार्थी हरु लाइ स्वागत र ने बि संघ ले क्याम्पस मा बिधार्थी हित को लागि जुन सुकै मूल्य पनि चुकाउन पछि न परेको र नेपाल बिधार्थी शंघ सदैब बिधार्थी हक र हित मा लागि परेको पनि नेता बिधान लामिछाने ले बताउनु भएको थियो। नेता लामिछाने बिगत छ वर्ष देखि निरन्तर नेपाल विद्याथी शंघको राजनति गर्दै आउनु भएको थियो छ

पृथ्वी नारायण क्याम्पस आफै मा एक राष्ट्रिय क्याम्पस पनि हो जहाँ बाट बर्सेनि हजारौ बिद्यार्थी उत्पादन उत्पादन हुने गरेका छन।

प्रतिक्रिया

Related Post

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने ! मरेपछि बाँच्न नाम दर्ता गराउनेको भीड !!

Posted by - November 21, 2017 0
अमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो…

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ

Posted by - December 3, 2017 0
मंसिर १७, २०७४-निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय…
%d bloggers like this: