काँग्रेस संसदीय दलको मतदान सम्पन्न

119 0

काठमाडाैँ – नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । संसदीय दलकाे नेता छान्न ६३ जना सांसदले मतदान गरेका छन् ।

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  संसदीय दलको नेतामा दाबी गरेपछि सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको हो।

मतदानका लागि बाकसकाे प्रयाेग गरिएकाे थियाे। काँग्रेस संसदीय दलकाे नेताकाे निर्वाचन समितिका अनुसार अब केही बेरमै मतगणना हुनेछ भने अपराह्न संघीय संसद बैठक बस्नुअघि मतपरिणाम सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

Related Post

सभापति चलाउन सक्छु : शेखर काेइराला

Posted by - January 3, 2018 0
विराटनगर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पार्टीको नेतृत्व चलाउन लायक भइसकेको बताएका छन्। चुनावमा नेपाली काँग्रेसको पराजय,…

कैलाली ५ मा कांग्रेस, वाम र विवेकशील साझाको भीडन्त, को बलियो ? Copy

Posted by - November 23, 2017 0
कैलाली, मंसिर ४ । सात नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला…

चिसो मुस्ताङमा चुनावी गर्मीः मामा–फुपूका छोराहरुबीच रोचक भीडन्त ७५ प्रतिशत जित सुनिश्चित भएको गौचन र तुलाचन दुवैको दाबी

Posted by - November 16, 2017 0
३० कात्तिक, पोखरा । वडा एउटै, गाउँ एउटै । मुश्किलले दुई सय मिटर दूरीको घर । एकजना मामाका छोरा, अर्का…

एमाले नेता शेरधन राईको गाडीमा बम प्रहार, सुरक्षागार्ड घाइते

Posted by - November 14, 2017 0
चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक…

काङ्ग्रेस संसदीय दलको नेतामा सर्बसम्मती

Posted by - March 4, 2018 0
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत बनाउने प्रयास गरेका छन् । पार्टी पराजित भएको अवस्थामा दलको…
%d bloggers like this: