दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…

770 0

दुखत बखर ! नेपाल आइडका विजेता बुद्ध लामा हस्पिटल भर्ना ! कारण यस्तो छ…काठमाडौं। पहिलो नेपाल आइडल बन्न सफल वुद्ध लामा , हिजो आज तनाबमा छन। त्यसो त उनलाई देश तथा बिदेशको कार्यक्रममा भ्याई नभ्याई छ। पुरस्कार विवादमा धेरै झमेला भोगेका बुद्ध लामा, बिरामी परेका छन। नेपाल आईडल बिजेता

बुद्ध लामा हस्पिटलको सैयामा सुतिरहेको तस्बिर एका एक सामाजिक संजालमा भाईरल भएको छ । केहि दिन आगि हंगकंग टुरमा गएका बुद्ध लामा हिजो मात्र नेपाल फर्केका हुन् । नेपाल फर्केको १ दिन नबित्दै उनि हस्पिटल भर्ना भएको

तस्बिर सामाजिक संजालमा भिराल हुदा उनका सुभचिन्तकहरु आचाम्ममा परेका छन् । उनलाई के भएको हो र कुन हस्पिटलमा भर्ना भएका हुन् भन्ने कुरा आझै खुलेको छैन ।

उनि आहिले चारै तिर बाट तनाबमा रहेको कुरा इस्पस्ता बुझ्न सकिन्छ । एकातिर AP1 ले नेपाल आईडल जितेको पुरस्कार दिएको छैन भने उनको एल्बोम बजारमा आउने तयारीमा छ तेसै गरि बैदेसिक भ्रमणमा पनि उतिकै बेस्ट छन् उनि ।

बैदेसिक भ्रमण को थकान तेसै माथि मानसिक तनाब धेरै भएको कारण पनि उनि बिरामी भएको हुन सक्ने अनुमान लगुना सकिन्छउनको नयाँ गितहरु बजारमा रिलिज हुन तयारिमा छन।सबैको माया पाएर नेपालको पहिलो आइडल बनेका बुद्ध लामा, हस्पिटलमा बेडमा सुतिरहेकफोटो सामाजिक सन्जाल्मा देखोएको छ, र बुद्ध बिरामी छन भन्ने निकट स्रोतले जनाएको छ।

अघिल्लो – बाबुराम फर्किनुपर्छ, नत्र उहाँलाई नै पोल्छः प्रचण्ड सडक नाप्ने क्रममा ढिस्कोले पुरिएर इञ्जिनियरसहित दुईको मृत्यु – पछिल्लो काठमाडौं। पहिलो नेपाल आइडल बन्न सफल वुद्ध लामा , हिजो आज तनाबमा छन। त्यसो त उनलाई देश तथा बिदेशको कार्यक्रममा भ्याई नभ्याई छ। पुरस्कार विवादमा धेरै झमेला भोगेका बुद्ध लामा, बिरामी परेका छन। नेपाल आईडल बिजेता

बुद्ध लामा हस्पिटलको सैयामा सुतिरहेको तस्बिर एका एक सामाजिक संजालमा भाईरल भएको छ । केहि दिन आगि हंगकंग टुरमा गएका बुद्ध लामा हिजो मात्र नेपाल फर्केका हुन् । नेपाल फर्केको १ दिन नबित्दै उनि हस्पिटल भर्ना भएको

तस्बिर सामाजिक संजालमा भिराल हुदा उनका सुभचिन्तकहरु आचाम्ममा परेका छन् । उनलाई के भएको हो र कुन हस्पिटलमा भर्ना भएका हुन् भन्ने कुरा आझै खुलेको छैन ।

उनि आहिले चारै तिर बाट तनाबमा रहेको कुरा इस्पस्ता बुझ्न सकिन्छ । एकातिर AP1 ले नेपाल आईडल जितेको पुरस्कार दिएको छैन भने उनको एल्बोम बजारमा आउने तयारीमा छ तेसै गरि बैदेसिक भ्रमणमा पनि उतिकै बेस्ट छन् उनि ।

बैदेसिक भ्रमण को थकान तेसै माथि मानसिक तनाब धेरै भएको कारण पनि उनि बिरामी भएको हुन सक्ने अनुमान लगुना सकिन्छउनको नयाँ गितहरु बजारमा रिलिज हुन तयारिमा छन।सबैको माया पाएर नेपालको पहिलो आइडल बनेका बुद्ध लामा, हस्पिटलमा बेडमा सुतिरहेकफोटो सामाजिक सन्जाल्मा देखोएको छ, र बुद्ध बिरामी छन भन्ने निकट स्रोतले जनाएको छ

प्रतिक्रिया

Related Post

कतार एअरवेजको जहाज डेढ घण्टादेखि आकाशमै होल्ड

Posted by - February 12, 2018 0
काठमाडौं : कतारको दोहाबाट नेपालका लागि उडेको कतार एअरवेजको विमान मौसम खराबीका कारण आकाशमै होल्ड भएको छ। बिहान साढे ११ मा…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…

यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् ! उनि भन्छिन ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।

Posted by - April 9, 2018 0
केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान…

आज राति अत्याधिक मिथुन उल्का वर्षा हुने

Posted by - December 14, 2017 0
मंसिर २८, २०७४-आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने…

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

Posted by - March 19, 2018 0
मस्को । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा…
%d bloggers like this: