गम्भीर अपमान ! नेपालीलाई २० लाख र बंगलादेशीलाई १ करोड पचास लाख क्षतिपूर्ति – यस्तो रहेछ कारण

67 0

यूएस बंग्ला एयरलाइन्सको जहाज काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने नेपाली र बंगलादेशी नागरिकका परिवारले पाउने क्षतिपूर्तिमा निकै ठूलो भिन्नता देखिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारले २० लाख(२० हजार डलर)को दरले क्षतिपूर्ति पाउने छन् भने बंगलादेशी नागरिकले भने डेढ करोड रुपैयाँ(१ लख ५० हजार डलर)को दरले क्षतिपूर्ति पाउनेछन् ।

विभेदकारी क्षतिपूर्तिको बिषयमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले स्ट्याटस लेख्दै भनेका छन्–‘जहाज बाङ्लादेशको हो, अनि टिकटको मूल्य पनि दुबै देशका यात्रुसँग बराबरी लिइएको हो । आफ्ना नागरिकको दुःखद मरणलाई कुकुर मराइमा परिणत हुन नदिइयोस् सरकार! जहाज दुर्घटनामा मारिएका उसका नागरिकले नेपालीको तुलनामा झण्डै ६ गुणा बढी क्षतिपूर्ति पाउने अवस्था देखिएको हो ।

प्रतिक्रिया

Related Post

मालेबाट संसद बनेका नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको आदेश

Posted by - December 14, 2017 0
सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य…

कैदीबन्दीलाई छैन मताधिकार

Posted by - November 16, 2017 0
गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जिल्ला कारागार गुल्मीका कैदीबन्दी भने भोट हाल्न पाउने नपाउनेमै अन्योलमा छन् । निर्वाचन…

मस्ट वान्टेड कोरियाली पोखरामा पक्राउ

Posted by - February 23, 2018 0
काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध…

डा. केसीको रिहाई र प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

Posted by - January 10, 2018 0
काठमाडौँ — अदालतको अवहेलनामा मुद्दा खेपी रहेका नागरिक अभियन्ता डा. गोविन्द केसीको रिहाई र प्रधानन्यायाधी गोपाल पराजुलीको राजीनामा माग गर्दै…

एलजी समूहका गुण्डा नाईके गुरुङ कास्की प्रहरीको खोरमा

Posted by - April 8, 2018 0
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका चर्चित गुण्डा कथित डन ललित गुरुङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय…
%d bloggers like this: