दिपक मनाङ्गे पक्राउ गर्न रेड कर्नर नोटिस जारी

97 0

काठमाडौं । प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित ’फरार माननीय’ राजीव गुरुङ भनिने दीपक मनाङेलाई खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ ।

प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन्। उनले सांसदको शपथसमेत लिएका छैनन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

मनाङेलाई अब इन्टरपोलमा १९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको दाबी प्रहरीको छ ।

प्रतिक्रिया

Related Post

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य

Posted by - January 2, 2018 0
काठमाडौं, पुस १७ सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । नेपाल आयल…

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

Posted by - November 20, 2017 0
मंसिर ४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस…

“म आफुलाई सम्हाल्छु ,निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्नू ” – प्रचण्ड

Posted by - November 19, 2017 0
३ मंसिर, काठमाडौं ।माओवादी अध्यक्ष प्रचण्ड पुत्र शोकमा परे लगत्तै विभिन्न जिल्लामा तय गरिएका चुनावी कार्यक्रमहरु स्थगित हुन थालेपछी अध्यक्ष…

सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ……. ========पूरा पढ्नु होस ।।

Posted by - December 13, 2017 0
सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ ? काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय…
%d bloggers like this: