नेपाल शिक्षक संघको अध्यक्षमा पौडेल !

202 0

काठमाडौं । नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र राज पौडेल निर्वाचित भएका छन् । पौडेलले अध्यक्षमा केशव निरौलालाई पराजित गरेका हुन् ।

पौडेलले ३२४ मत ल्याउदा निरौलाले २५६ मत मात्रै पाएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा यम पि भुसाल विजयी भएका छन् । भुसालले ३१५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी विष्णुदेवि पाण्डेले २५३ मत मात्रै पाइन ।

त्यस्तै, महिला उपाध्यक्षमा पद्मिनी थापा ३४३ मतसहित विजयी हुँदा सुसिला सुवेदीले २३६ मत प्राप्त गरिन । यसैगरी प्रदेश उपाध्यक्षहरुमा प्रेम प्रसाद भट्टराई, भरत लम्साल, अमर ब खड्का, जनक ब शिह र लक्ष्मण दत्त भट्ट विजयी भएका हुन् ।

यसैगरी महासचिवमा सोमनाग गिरी विजयी भएका छन् । उनले ३०२ मत ल्याउदा अर्का उम्मेदवार गोकर्ण बानियाँ २७४ मत मात्रै प्राप्त गरे । यसैगरी महासचिव अर्थमा पुष्पकला भट्टराई ३२० मत सहित विजयी हुँदा गिता सिवाकोटी २४८ मत ल्याएर पराजीत हुन पुगीन ।

प्रतिक्रिया

Related Post

समानुपातिकको मतगणना सकियो, एक सिटे पाँच सांसद माओवादी १७ सिटमा सिमित, थ्रेस होल्ड कटाउन असफल भए यी दलहरु

Posted by - December 17, 2017 0
समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने…

आज रातिदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी चलाउन रोक

Posted by - January 2, 2018 0
काठमाडौँ — नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने…

सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ……. ========पूरा पढ्नु होस ।।

Posted by - December 13, 2017 0
सरकारले गर्यो सात ओटै प्रदेशका राजधानी सिफारिस , हेर्नुहोस तपाइको प्रदेशको राजधानी कहाँ ? काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय…

प्रतिष्ठान अगाडी ३० फिटको सडक बन्दै

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-धरान–१८ स्थित विपि स्वस्थ्य विज्ञान प्रतिष्ठान अगाडीको विपि सुन्दर बजार जाने २० फुटे साँगुरो सडकलाई आइतबारदेखि फारकिलो बनाउन…

नेत्रविक्रम चन्द विप्लवको कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप

Posted by - April 9, 2018 0
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । धनगढीको चौराहमा दोहोरो झडप भएको…
%d bloggers like this: