विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने

100 0

पोखरा, चैत ५ ।
फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा ल्याएको छ । दुर्घटनाको एक साता पछि पोखरा उनको शव पोखरा ल्याईएको हो । ओगोले जलेकोले शव पहिचान गर्नै १ साता लागेको हो । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका स्थायी बासिन्दा उनी लामो समयदेखि बंगलादेशको जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किएका थिए ।
सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जयले पोखराको मदरल्याण्ड माविबाट एसएलसी पास गरेका थिए भने सगरमाथा मावि मा बिज्ञान संकाय पढेका थिए । उनको शव आजै अन्त्यष्टी गरिने परिवार श्रोतले जनाएको छ

प्रतिक्रिया

Related Post

पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुदाँ एकको मृत्यु

Posted by - March 22, 2018 0
पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । मंगलबार राति करिब १२: ३० बजे पर्स्याङको  धर्मस्थलि…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…
%d bloggers like this: