नेविसंघले आजदेखि अनशन शुरु गर्ने

176 0

काठमाडौं ।
नेपाल विद्यार्थी संघले आजदेखि आमरण अनसन सुरु गर्ने भएको छ । शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले आज देखि आमरण अनशन शुरू गर्ने भएको हो। संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताए।

काफ्लेले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको बताए । नेविसंघले  चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न माग गरेको छ। २२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन्। उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्क को ४० प्रतिशत अंक ल्याए हुने प्रावधान छ।

प्रतिक्रिया

Related Post

युट्युवमा छाडा भिडियो बनाउनेहरुलाई सिधा कुरा । नेपाली क्रिकेटलाई आईसीसीले प्रतिवन्ध लगाउन सक्ने

Posted by - January 5, 2018 0
हिजो आज युट्युब हेरीनसक्नु भएको छ । आ-आफ्ना सामाग्रीको भ्यु बढाउन, सबस्क्राइब बढाउन मानिसहरु गति छाडेर लागि परेका छन् ।…

घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

Posted by - April 20, 2018 0
पोखरा, ७ वैशाख कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…

प्रबिधिमय घाचोकको महायज्ञ ।

Posted by - April 26, 2018 0
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक भलावोट शुक्ला गण्डकी माध्यमिक विद्यालयमा बैशाख ११ देखि १८ गतेसम्म वहुउदेश्यीय प्राविधिक शिक्षालयको…
%d bloggers like this: