पाेखरा : बाइक चोर्ने गिरोह समातिए

173 0

बाइक हराएको अथवा चोरी भएको निबेदन दिने संख्या बढेको हुनाले प्रहरी अनुसन्धान र खोजि कार्य तिब्र पर्ने क्रममा कास्की प्रहरीले बाइक चोरि गर्ने गिरोह समातेको छ । पोखरा र भिमाद गरि १९ जनालाई बाइक चोरी गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो । उनीको साथबाट ९ वटा चोरीका बाइक समेत फेला परेको प्रहरी स्रोतले बताएको छ ।

सबै पेसेवर चोर हुन् । केही दिन अघि बास्की प्रहरीले यिनी माध्ये दुई जनालाई सबै भन्दा पहिला पक्राउ गर्यो। एउटा योजना बनाउने अनी अर्को ग्यारेजमा काम गर्ने कामदार । यिनीहरुले पोखराबाट बाइक चोरेर भिमाद लगाएत अन्य ठाउँ पठाउने गर्थे ।

कास्की प्रहरीले पनि सोही अनुसार यताका दुई जनालाई प्रयोग गरेर भिमादका डिलरलाई समातेपछि अन्य पनि पक्राउ गरेका हुन् । विशेष गरि पोखराको नयाँ बजार, पृथ्वचिोक, न्युरोडबाट यिनीहरुले बाइक चोर्ने गरेको खुलेको छ ।

पार्किंग स्थल मा होस् अथवा घर बाटै बाइक हराएको गुनासो प्रहरी कार्यालय मा दिनदिनै बढेको हुनाले प्रहरी ले आनुसन्धन पनि बढाएको जिल्ला प्रहरी कार्यालय कास्की ले जनाएको छ हराउने मा बिषेस गरि महंगा र नया साधन छन्।

बुभिन्न ग्यरज मा काम गर्ने कामदार हरु को मिलेमतोमा उनीहरु ले बाइक चोर्ने र आन्य ठाउँ मा सप्लाई गर्ने प्रहरी को आनुसन्धन ले जनाएको छ प्रहरीले एक ठाउँ मा मात्र नभई अन्य ठाउँ मा पनि सप्लाई गरेको पनि हुन सक्ने र त्यसको लागि पनि थप आनुसन्धन सुरु गरेको बताएको छ

 

प्रतिक्रिया

Related Post

लोक सेवाको तयारी गर्दै हुनुहुन्छ ? पढ्नुस् उपसचिव भण्डारीका टिप्स्

Posted by - March 19, 2018 0
अर्जुन भण्डारी : उपसचिव, नेपाल सरकार लोक सेवा पढ्ने मन्त्र : सफल हुनलाई सधै मनन गर्नुहोस । लोक सेवा पढ्ने…

प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

Posted by - February 21, 2018 0
काठमाडौ – प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका…

घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

Posted by - April 20, 2018 0
पोखरा, ७ वैशाख कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत…

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…
%d bloggers like this: