पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

1569 0

येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट उमेद्वार बन्न इच्छुक नेताहरु को व्यक्तिगत बिषेसता हरु

                         

दिबेन भट्टराई                                                            गोपी तिवारी

डीफान भुजेल

दिबेन भट्टराई =बैचारिक इस्पस्टता,समन्वोयात्मक व्यवहार
गोपी तिवारी =परिपक्क व्यक्तित्व,कुसल संगठक
डीफान भुजेल =हिमात्वोतिलो स्वोभव, मिलनसार

नोट:-इकाई सभापति स्वोतन्त्र बस्नेत जो तिनै जना आकंछिको बिसय मा तटस्थ मत जाहेर गर्दै सहमति न भए गोला तानेर भए पनि उमेद्वार टुंग्याउने पक्क्ष्यमा छन्।
स्व बि यु सभापति पदका अर्का आकंछी नारायण सापकोटा पनि अब्बल दर्जा कै र कुटनीतिक क्षमता भएका महामन्त्री काफ्ले लाइनका परिपक्क नेता हुन्।

प्रतिक्रिया

Related Post

विमान दुर्घटनामा ज्यान गुमाएका पौडेलको शव पोखरा ल्याईयो, आजै अन्त्यष्टी गरिने

Posted by - March 19, 2018 0
पोखरा, चैत ५ । फागुन २८ गते सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका पोखराका सञ्जय पौडेलको शव पोखरा…

नेशनल मेडिकल कलेजको पक्षमा सर्वोच्चले दिएको आदेश रद्द गर्न शिक्षा मन्त्रालयको निवेदन

Posted by - November 8, 2017 0
काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्च अदालतले दिएको आदेश रद्द गर्न माग गर्दै शिक्षा मन्त्रालयले सर्वोच्चमै ‘भ्याकेट’…
%d bloggers like this: