डाक्टरको उपाधि पाउनु अघि ओलीले रुद्राक्षको विरुपा रोपे

55 0

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले विद्यावारिधीको उपाधी पाउनुअघि रुद्राक्षको विरुवा रोपेका छन् । भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा रुद्राक्षको विरुवा रोपेका हुन् ।

भारतको तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसहितको टोली नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको पन्तनगरस्थित विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा सहभागी हुन त्यहा पुगेका छन् । प्रधानमन्त्री ओलीलार्इ विश्वविद्यालयले आजै मानार्थ विद्यावारिधीको उपाधि प्रदान गर्दैछ । मानार्थ विद्यावारिधीको उपाधि पाएसँगै ओली स्वदेश फर्किनेछन् ।

तस्बिरः केपी ओलीको ट्वीटरबाट

प्रतिक्रिया

Related Post

पोखरा बिश्वबिध्यालयको स्व बि यु निर्बाचनमा बाम बिधयार्थीको पवोर र्संग ट्याकल गर्दै ने,बि संघ का यी हस्तीहरु

Posted by - March 27, 2018 0
येही चैत्रको २१ गते पोखरा बिश्वबिध्यालयमा पहिलो पटक हुन गैरहेको स्वतन्त्र बिधार्थी युनियनको निर्बाचन मा नेपाल बिधार्थी संघको तर्फ बाट…

यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् ! उनि भन्छिन ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।

Posted by - April 9, 2018 0
केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान…

टेलिकमका अफर थप तीन महिना

Posted by - November 12, 2017 0
काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्र्धनात्मक अफरलाई थप तीन महिना निरन्तरता दिएको छ । उपभोक्ताले अत्यधिक…
%d bloggers like this: