आज पनि फेरिएन बजारमा सुनको मूल्य

96 0

चैत २६, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि  पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत नै छ । आज चाँदीको मूल्य प्रतितोला सात सय ४० रुपैयाँ छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Related Post

आजदेखि ब्याजदर करिडर, अन्तरबैंक ब्याजदर ५% माथि नभए बजारमा पैसा नपठाइने

Posted by - November 15, 2017 0
काठमाण्डौ । चालुु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिएको चार महिनापछि नेपाल राष्ट्रबैंकले बुधबार(आज)देखि ब्याजदर करिडर लागूू गरेको छ ।…

एनआईबीएल क्यापिटल र एस क्यापिटल गाभिँदै

Posted by - November 10, 2017 0
काठमाडौं, (नेस) एनआईबीएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभिने सम्बन्धी सम्झौता भएको छ। बिहीबार सम्पन्न सम्झौतामा एनआईबीएल क्यापिटलका…

गेजुवासँगको सम्झौता खारेज

Posted by - November 14, 2017 0
कार्तिक २८, २०७४-दुई संसदीय समितिको निर्देशन टेक्दै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज…
%d bloggers like this: