स‌ंविधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याउछौंः अध्यक्ष महतो

42 0

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको सम्बोधन नभए पुनः आन्दोलनकोआँधीबेहरी ल्याउने बताएका छन्। महतोले संविधान संशोधनमा सरकारले लचकता नदेखाए पुनः आन्दोलनको आँधेबेहरी ल्याउने चेतावनी दिएका हुन्।

प्रेस मंच नेपालको जिल्ला अध्यक्षसहित केन्द्रीय समितिको भेलाको उद्घाटन सत्रमा बोल्दै महतोले भने, ‘सरकारलाई दुई तिहाईको बलमा आवश्यक संशोधनको अपेक्षामा सरकारलाई समर्थन गरेका छौँ। सरकारबाट संशोधनको अपेक्षा छ, तर भरोसा छैन, त्यसैले संविधान संशोधनको विधयेक पेसको अपेक्षामा छौँ।’

उनले समयमै सरकार सचेत भई संविधानमा देखिएका त्रुटि संशोधन गरी देशलाई अगाडि बढाउन आग्रह गर्दै देशमा हालसम्म छवटा संविधान बनिसकेका र दुईवटा संविधानसभाको निर्वाचनमा आएको सातौँ संविधानमा देशले कोल्टे फेर्ने आशा सहित मधेसी जनताले संशोधनको बाटो पर्खेको बताए।

प्रतिक्रिया

Related Post

एमालेका जित सुनिश्चित भएका ४३ उम्मेद्वार जसलाई लोकतान्त्रीक गठबन्धनको कुनै जोर चल्दैन

Posted by - November 26, 2017 0
आगामी मंसिर १० र २१ मा हुने निर्वाचनको लागी नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका केहि नेताहरुलाई हराउनका लागी नेपाली काँग्रेसले…

मन्त्रीमण्डल बिस्तारको तयारीमा ओली, को को बन्दैछन् मन्त्री ?

Posted by - February 21, 2018 0
काठमाडौं । एमाले माओवादीको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल…

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको…

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

Posted by - November 3, 2017 0
१७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन्…

समाजसेवी अनुराधा कोइराला काँग्रेस प्रवेश

Posted by - November 12, 2017 0
काठमाडौँ – ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्। आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले…
%d bloggers like this: