जब आँचल परिन् अपहरणमा

30 0

कार्तिक १२, २०७४-शुक्रबार साँझ वीरगन्ज नजिकको पर्सागढी नगरपालिकास्थित एक पुरानो हवेलीको आँगनबाटै अभिनेत्री आँचल शर्मा अपहरणमा परिन् । सेतो पिकअप भ्यानमा अपहरणकारीहरूले उनलाई जबरजस्ती बोकेर लग्दा उनी हारगुहार गर्दै थिइन् । ‘आमा मलाई बचाउनु….’ भन्दै आँचलले हारगुहार गरिरहँदा आमा वसुन्धरा भुसाल हवेलीभित्रबाट दौडँदै बाटोसम्म आइपुगिन् । छोरीलाई जबरजस्ती भ्यानमा हालेर लगेको देखेपछि उनी दौडँदै भ्यानलाई त पछयाइन्, तर सफल भइनन् ।  ‘लौ न मेरी छोरीलाई बचाउ…,’ उनी चिच्याइन् । तर उनको पुकार सुन्ने कोही थिएनन् ।

प्रतिक्रिया

Related Post

हलमा राष्ट्रगान किन ?

Posted by - October 30, 2017 0
कार्तिक १२, २०७४-बलिउड अभिनेत्री विद्या बालनले फिल्म हलमा राष्ट्रगान बजाउने नियम वाहियात भएको बताएकी छन् । भारतीय अदालतले शनिबार यस्तो…

नचाउँदै चेपाङ गायक

Posted by - October 30, 2017 0
कार्तिक १३, २०७४-राक्सिलोहाङ वेराती तुङचु गदरी, निक्तोमार सररर प्याङचे ल्यामसै आल्च मनहरी… चेपाङ गीतका उपर्युक्त पंक्तिले भन्छन्— सालको पातमा बेरेर…

विपिनको लुक्स दयाहाङको डान्स

Posted by - November 9, 2017 0
कार्तिक २३, २०७४-बुधबार युट्युब नेपालको ट्रेन्डिङ लिस्टमा फिल्महरूको वर्चस्व रह्यो । ट्रेलर , टिजर, गीत र सिंगो फिल्म नै ट्रेन्डिङमा देखिए…

विवाहपछि खुसी रहन चाहानुहुन्छ ? अब यी तरिकाहरु अपनाउनुहोस्

Posted by - November 23, 2017 0
धेरै नेपालीले बिहेका लागि मंसिर महिना कुरेर बसेका हुन्छन् । यसै पनि मंसिर लगनको महिना हो । मंसिर सुरु भएसँगै…

Leave a comment

%d bloggers like this: