मतपेटिकामा आगो लाग्यो, मतदान स्थगित

209 0

बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ ।

मत पेटिकाका ९० प्रतिशत मतपत्र जलेको आशंका गरिएको छ । मतदाताले नै एसिड वा अन्य केमिकल हालेको आशंका गरिएको छ । सलाई लाइटरलगायत ज्वलनशिल पदार्थ भित्र ल्याउन नदिईको सुरक्षा अधिकारीले दावी गरेको छ ।

प्रतिक्रिया

Related Post

डीभी चिट्ठाले रुवायो, जेलको हावा खुवायो !

Posted by - November 22, 2017 0
अमेरिकी डाइभरसिटी भिसा अर्थात डीभी पर्दा नरमाउने नेपाली कमै होलान् । एउटा समृद्ध देशमा जान पाइने, पैसा कमाउन पाइने, गुणस्तरीय…

सर्वोच्च अदालतमा बम, सम्पूर्ण ईजलास ठप्प, अदालत परिसर आतंकित

Posted by - November 21, 2017 0
काठमाडौं । सर्वोच्च अदालतमा बम राखेको खवर बाहिर आएको छ । यद्यपी प्रहरीले अझै पुष्टी गरेको छैन् । तरपनि बम खसेको…

काठमाडौं-८ : ‘किल्ला’ जोगाउने र भत्काउनेको लडाइँ

Posted by - November 10, 2017 0
काठमाडौं : बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन…

गौचन हत्या काण्डका आरोपित भारतीय नागरिक सहित ५ जना पक्राउ, मुख्य योजनाकार भने फरार

Posted by - November 14, 2017 0
असोज २३ गते हत्या भएका  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ…
%d bloggers like this: