चुनावपछि कांग्रेस नेतृत्वमा बलियो सरकार : कमल थापा

146 0

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले आगामी सरकार पनि लोकतान्त्रिक गठबन्धनकै बन्ने दाबी गरेका छन् ।

हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यो चुनावपछि लोकतान्त्रिक गठबन्धनको बहुमत आउने समेत ठोकुवा गरे ।

लोकतान्त्रिक गठबन्धन कसैका बिरुद्ध नभइ मुलुकको आर्थिक विकासका लागि भएको बताउँदै उनले हिमाल ,पहाड र तराईलाई जोड्ने काम लोकतान्त्रिक गठबन्धनले मात्रै गर्ने बताए । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका थापाले राप्रपा मुलुकको चौंथो ठूलो शक्ति बन्ने निश्चित भएको दाबी पनि गरे ।

प्रतिक्रिया

Related Post

रुपान्तरणको लागि गगनका तीन एजेण्डा

Posted by - November 4, 2017 0
काठमाडौं- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर घोषणा पत्रमार्फत दर्जनौं चुनाबी एजेण्डा सार्वजनिक गरेपनि कांग्रेसका युवा नेता गगन थापाले मुलुक रुपान्त्रणको…

बुढीगण्डकीबारे मन्त्रिपरिषद्‍मा चर्काचर्की

Posted by - November 14, 2017 0
काठमाडौं- – अनियमित र हचुवा ढंगले गेजुवासँग गरिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशनबमोजिम आज बसेको मन्त्रिपरिषद् बैठकले खारेज…

चुनावी घोषणापत्रमा विदेश नीति

Posted by - November 10, 2017 0
कार्तिक २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले मुलुकको परिस्थितिलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग दाँज्दै कूटनीति सञ्चालनमा आफूअनुकूल व्याख्या गरेका…

कास्की कसको किल्ला ?

Posted by - December 1, 2017 0
मंसिर १५, २०७४-दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित…
%d bloggers like this: