गगनलाई भेट्न गएका राजन माथि कांग्रेस कार्यकर्ताद्वारा हातपात

169 0

निर्वाचनको लागि आफ्नो प्रतिस्पर्धी रहेको गगन थापा माथि बम आक्रमण भएको समाचार पछि शिक्षण भेट्न शिक्षण अस्पताल पुगेको एमाले नेता राजन भट्टराई माथि नेपाली कांग्रेसका कार्यकर्ताले हातपात गरेकाक छन् ।

आफ्ना प्रतिष्पर्धी गगनलाई बम प्रहार भएको सुन्नासाथ सुवेच्छुकहरुसहित शिक्षण अस्पताल पुगेका डा भट्टराईलाई सोमबार दिउँसो साढे १ बजे गगनका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका हुन् । गगनलाई भेटेर सहानुभूति प्रकट गर्न नदिइकन गगनका कार्यकर्ताहरुले उल्टै नाराबाजी र दुर्व्यवहार गरेका थिए ।

‘चुनावमा प्रतिष्पर्धा भनेको त आफ्नो ठाउँमा छदैँ छ । म गगन थापाजीको अवस्थाको बारेमा सुन्नासाथ अस्पताल पुगेको थिए । तर उहाँका कार्यकर्ताहरुले मलाई धकेला धकेला र नाराबाजी गरे । भेट्न पनि दिएनन् । मसँगै रहेका मेरा एकजना सहयोगीलाई समते कुटपिट गरियो ।’ डा। भट्टराईले बताएका छन् ।

प्रतिक्रिया

Related Post

मतपेटिकामा आगो लाग्यो, मतदान स्थगित

Posted by - November 26, 2017 0
बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा…

वाम गठबन्धनको घोषणापत्रः पाँच वर्षमा दुई हजार किमी रेलमार्ग

Posted by - November 5, 2017 0
  पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी…

सावधान । काठमाण्डाैमै शुरु हुन थाल्याे प्लाष्टिक चामल विक्रि, जुन चामल खाँदा ज्यानै जानसक्छ

Posted by - November 22, 2017 0
२८ असार काठमाडौं । राजधानीमै प्लास्टिकको चामल विक्री ! बेलाबेला इन्टरनेटमा चर्चा भएपनि काठमाडौंमै पहिलो पटक प्लास्टिकको चामल विक्री गरेको…

पुरानै परिचयपत्रका आधारमा मतदान गर्न पाइने

Posted by - November 17, 2017 0
काठमाडौँ, मङसिर १  गते ।  निर्वाचन आयोगले मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि…
%d bloggers like this: