फ्यामोस नेपाल

घाचोकमा हुने धनधान्यान्चल महायज्ञको तयारी अन्तिम चरणमा

Posted by - April 20, 2018
पोखरा, ७ वैशाख कास्कीको माछापच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा वैशाख ११ गतेदेखी १८ गतेसम्म हुन गईरहेको विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्ला गण्डकी…
Read More

प्रधानमन्त्री ज्यू, रेलको डिब्बा चीनको कि भारतको ?

Posted by - April 16, 2018
भारतको तीन दिने राजकीय भ्रमण सके लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किएर राराबाट समृद्धिको शंखघोष गरेका छन् । आफूले वाचा गरेका सपनाहरु केवल हाँसोको एक फोर्रा नभएको ओलीको दावी…
Read More

आउला त दशैंमा मेलम्चीको पानी काठमाडौं ?

Posted by - April 16, 2018
काठमाडौं, २ वैशाख । चैत २९ गते मेलम्चीको ७ किमी लामो तेस्रो सुरुङको पनि ‘ब्रेक थ्रु’ भएपछि मेलम्चीको २६ किमी लामो सुरुङ मार्ग पूरा भएको छ । २०५८ मा आरम्भ भएको…
Read More

बलात्कारीलाई अरु सजाए हैन फाँसी नै दिनुपर्छ : मन्त्री लालबाबू पण्डित

Posted by - April 16, 2018
जनकपुरधाम, प्रदेश–२ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् ।कडा कानुन नबनेसम्म बलात्कारीलाई तह लगाउन नसकिने उनले बताए । श्रृङखलावद्ध रुपमा भैरहेका महिला हिंसाका घटनाका पछाडि…
Read More

आज पनि फेरिएन बजारमा सुनको मूल्य

Posted by - April 9, 2018
चैत २६, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि  पनि सुन सोही मूल्यमा कारोबार भएको…
Read More

मानार्थ विद्यावारिधिको कानूनी हैसियत के हुन्छ ?

Posted by - April 9, 2018
काठमाडौं, २६ चैत । तीन दिने भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएपछि मानार्थ विद्यावारिधिको कानूनी हैसियतबारे…
Read More

नेत्रविक्रम चन्द विप्लवको कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप

Posted by - April 9, 2018
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । धनगढीको चौराहमा दोहोरो झडप भएको हो । जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध…
Read More

नयाँ आईजीपीको दौड तीव्र, तीनमध्ये को आगाडी ?

Posted by - April 9, 2018
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ। सरकारले दुवै…
Read More

यी सुन्दरी पाइलट पेमा जो ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी छन् ! उनि भन्छिन ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।

Posted by - April 9, 2018
केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर…
Read More

स‌ंविधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याउछौंः अध्यक्ष महतो

Posted by - April 9, 2018
जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको सम्बोधन नभए पुनः आन्दोलनकोआँधीबेहरी ल्याउने बताएका छन्। महतोले संविधान संशोधनमा सरकारले लचकता नदेखाए पुनः आन्दोलनको आँधेबेहरी ल्याउने चेतावनी दिएका…
Read More