काठमाडौंमा युवासंघले उतारे लाखौ कार्यकर्ता (तस्वीर सहित )

फेमस नेपाल
फेमस नेपाल ७ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । आज मंसिर ७ गते एमाले भ्रातृ संगठनका राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन । सरकार र भ्रस्टाचार विरुद्धको बिरोध गर्दै संघले लाखौको संख्यामा सडकमा प्रदर्सन गरेका छन  । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा प्रदर्शन गरेकाे छ । तिनकुने देखि कोटेश्वरसम्म शान्तिपुर्ण र्याली गर्दै कोणसभा गरेका युवासंघले यो लडाई,यो प्रदर्सन ब्यक्ति बिशेष होइन मात्र देशमा भैरहेको भ्रस्टाचार र बिसंगती बिरुद्ध रहेको बताएका छन । आजै देशमा नया ब्याबस्था चाहियो , यो गणतन्त्रले जनता मार्ने मात्र ब्याबस्था निकाल्यो भन्दै राष्ट्रवादीहरुको बिरोध प्रदर्सन समेत बल्खुमा गरिएको छ ।

तस्वीरमा युवासंघले गरेका प्रदर्सनका केही दृश्य

प्रतिक्रिया दिनुहोस्

Array