अबिरया होलि भन्दै पर्यटन पनि झुमे बसन्तपुरमा ( तस्वीरसहित )

फेमस नेपाल
फेमस नेपाल ११ चैत्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । आज फागु पुर्णिमा। आज सनातन धर्म सस्कृती अनुसार पहाडी भेगमा होलि मनाउने गरिन्छ । र भोलिपल्ट तराईमा होलि मनाईन्छ । आजको दिन राजधानीको विभिन्न ठाउँहरुमा सांगीतिक कार्यक्रम गरि मनाउने गर्दछ  । काठमाडौंको मुटु हनुमानढोका दरबार परिसर र अन्य विभिन्न स्थानहरुमा पनि स्थानीय र पर्यटनहरु झुम्ने गर्दछ्न । नेपाल घुम्न आउने विभिन्न देशका पर्यटनहरु समेत आजको दिन रंगिबिरंगी अबिर लगाएर होलि मनाउने गर्दछन ।

हेरौ हनुमानढोका परिसरमा होलिको उमंग

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array