पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन

फेमस नेपाल
फेमस नेपाल १६ माघ २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घरमै हृदयाघात भएका उनलाई आज बिहान उपचारका लागि कलङ्कीको नेसनल हस्पिटलमा लगिएको थियो । सरुवा भएर आएका उनी दुई दिन अघि मात्र उच्च अदालतमा हाजिर भएका थिए ।उनको निधनपछि उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array