काठमाडौंमा ३०२ औं पृथ्वीजयन्ती ( तस्वीर सहित)

फेमस नेपाल
फेमस नेपाल २७ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडाैँ । आज पृथ्वी जयन्ती अर्थात एकता दिवस । स्वर्गीय राजा पृथ्वीनारायण शाहको आज ३०२ औं पृथ्वी जयन्ती । आजको अवसरमा विभिन्न ठाँउ विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

आज पृथ्वीनारायण शाहको शालिकमा नेपाली जनताले श्रद्धा व्यक्त गर्दै फुल अर्पण गर्ने गर्दछ भने सरकारको पक्षबाट राष्ट्रपतीले मालार्पण गर्ने चलन रहिआएको छ ।

नेपाल एकीकरण सुरु गरिएकाे गोरखाका साथै स‌ंघीय राजधानी काठमाडाैँलगायत विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरी पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति रामचन्द्र पाैडेलले काठमाडाैँको सिंहदरबार गेट बाहिर रहेकाे पृथ्वीनारायण शाहकाे शालिका माल्यार्पण गरेका छन ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array