अमेरिकाविरुद्ध करणले लिए दोस्रो ओभरमै दुई विकेट

Famous Nepal
Famous Nepal ५ असार २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौँ । आईसीसी विश्वकप छनोट खेलमा नेपालका लागि करण केसीले अमेरिकाको दुई विकेट लिएका छन् ।

करणले दोस्रो ओभरको पाँचौं र छैटौं विकेटमा लगातार विकेट लिएका हुन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

प्रतिक्रिया दिनुहोस्

Array